Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

विद्यापति स्मृति पर्वको अवसरमा राजविराजमा २१ जनाद्वारा रक्तदान

विद्यापति स्मृति पर्वको अवसरमा राजविराजमा २१ जनाद्वारा रक्तदान

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज।मैथिली साहित्य परिषदले विद्यापति स्मृति पर्व-२०८१ सप्तरीको राजविराजमा तीन दिवसीय कार्यक्रम गरि मनाइ रहेको छ ।

उक्त कार्यक्रमको प्रथम दिन मंगलबार बिहान रक्तसंचार केन्द्र राजविराजमा रक्तदान कार्यक्रम गरिएको छ । कार्यक्रममा नेपाल सरकारका पुर्वमन्त्री उमेश यादवसहित २१ जनाले रक्तदान गरेको परिषदका अध्यक्ष अवधेशकुमार झाले बताए।

रक्तदान गर्नेमा अध्यक्ष झा, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडा समेत रहेका छन्। उक्त कार्यक्रमको संयोजन गरेको मैथिल युवा परिषदका अध्यक्ष अखिलेश झा, सचिव सुनिल चन्दन, परिषदका सचिव संजीव नारायण यादव, उपसचिव ललिता झा, सदस्यहरू राजिव कुमार झा र रवि रायले रक्तदान गरेको उनले बताए ।

त्यस्तै स्थानीय विष्णु यादव, देवेन्द्र यादव, शिवानी सुमन,संजीवकुमार यादव, पवनकुमार यादव,लाल देव चौधरी,राहुल चौधरी, पंकज सरकार, रुपेश झा, समीर मिश्र,  पुज्य विसी र जितेन्द्र कुमार झाले रक्तदान गरेका छन्।

मंगलबारै दिउँसो २ बजे मैथिली साहित्य परिषदको भवनमा मैथिल विद्यार्थी परिषद्को संयोजनमा कवि गोष्ठी गरिएको अध्यक्ष झाले जानकारी दिए।

२८ गते दिउँसो १ बजे जिल्ला समन्वय समिति सप्तरीको हलमा विचार गोष्ठी हुने छ । मैथिल पत्रकार परिषदको संयोजनमा हुने यस कार्यक्रममा सरकारी कामकाजको भाषा मैथिल किन होइन् बिषयमा चर्चा हुने आयोजकले जनाएको छ।

त्यस्तै अन्तिम दिन २९ गते बिहान ११ बजे पब्लिक विन्देश्वरी माध्यमिक विद्यालय राजविराजबाट झाँकी प्रदर्शन सुरू हुनेछ । त्यसपछि दिउँसो २ बजेदेखि जिल्ला समन्वय समितिको हलमा श्रद्धाञ्जली सभा तथा परिषदद्वारा स्थापित विभिन्न पुरस्कार वितरण तथा साँझ ५ बजे साँस्कृतिक कार्यक्रम हुने आयोजकले जनाएको छ।

मैथिली साहित्य परिषद राजविराज विं सं २०२६ सालमा स्थापना भइ  मैथिली भाषा, साहित्य क्षेत्रमा काम गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology