Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

राजविराज महोत्सवको उद्घाटन

राजविराज महोत्सवको उद्घाटन

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज । सप्तरीको सदरमुकाम राजविराजस्थित रंगशाला मैदानमा बिहिबारदेखि राजविराज महोत्सव-२०८१ सुरू भएको छ ।
ड्रिम नेपाल युवा संघद्वारा आयोजना गरिएको मेलाको बिहिबार एक कार्यक्रमबीच राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविनले उद्घाटन गरिन् ।

उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति सप्तरीका सभापति शिव नारायण साह, नेकपा एमालेका सचिव देवनाथ यादव, माओवादी केन्द्रका सप्तरी जिल्ला इन्चार्ज सुर्यनाथ यादव, जसपा नेपालका जिल्ला अध्यक्ष केदार यादव, लोसपका जिल्ला अध्यक्ष सुनिल झा, राष्ट्रिय मुक्ति पार्टीका जिल्ला इन्चार्ज दिपेन्द्र चौधरी, जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र शर्मा , आम जनता पार्टीका‌‌ केन्द्रीय सदस्य सुनिल राज दास, राजविराज नगरपालिकाका बिभिन्न वडाका वडाध्यक्षहरू तथा कार्यपालिकासदस्य लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।‌
राजविराज महोत्सव मेला मुल समारोह समितका संयोजक चितरञ्जन यादवको‌ अध्यक्षतामा आयोजित कार्यक्रमा स्वागत मन्तव्य ड्रिम नेपाल युवा संघका सल्लाहकार जितेन्द्र कुमार गुप्ताले दिएका थिए ।

राजविराज नगरपालिकाको सहकार्य तथा ग्रिन नेपालको सह-आयोजनामा हुन लागेको उक्त मेला कात्तिक २५ गतेसम्म चल्ने मेला मुल समारोह समितिको संयोजक चितरञ्जन यादवले जानकारी दिए।
मेलमा ४० वटा स्टल, मिथिला पेन्टिङस, कृषि उपकरण, कृषि समाग्री रहने ड्रिम नेपालका सचिव मुस्तकिम आलमले बताए ।
उनले स्थानीय उत्पादनको लागि १० वटा स्टल नि:शुल्क व्यवस्था गरिएको जानकारी दिए ।
मेलामा विभिन्न किसिमको स्थानीय सँस्कृति दर्शिने कार्यक्रमहरू आयोजन गरिने आयोजक संस्थाका अध्यक्ष कमलकिशोर साहले जानकारी दिए ‌। ।
मेलामा प्रवेश शुल्क पचास रूपैयाँ लाग्ने तर पाँच वर्षसम्मको बालबालिका, जेष्ठ नागरिकको लागि प्रवेश नि:शुल्क गरिएको उनले बताए।
स्थानीय खेलाडीलाई पचास प्रतिशत र
विद्यार्थीलाई तिस प्रतिशत छुटको व्यवस्था रहेको अध्यक्ष साहले बताए । ‌

मेला व्यवस्थापनको लागि साठी जना स्वयंसेवक परिचालन गरिने आयोजकले जनाएको छ । मेलाको निगरानीको लागि फिल्डमा पन्ध्र वटा सिसिटिभी जडान गरिएको मेलाका संयोजक यादवले जानकारी दिए ‌।
मेलामा साठी लाख रूपैयाँ खर्चको अनुमान गरिएको आयोजकको भनाई छ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिता गराउने छु: उमेश यादव 

नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिता गराउने छु: उमेश यादव 

Natraj Technology advertisement

ताजा समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology