Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

बोदेबरसाईन छापामारी झण्डै तीन लाख रुपैयाँ बराबरको अवैध सरसमान बरामद

बोदेबरसाईन छापामारी झण्डै तीन लाख रुपैयाँ बराबरको अवैध सरसमान बरामद

रामशंकर भण्डारी

बोदे बरसाईन (सप्तरी)–सप्तरीको बोदे बरसाईन नगरपालिका–५ स्थित गोदाममा छापामारी हुँदा झण्डै तीन लाख रुपैयाँ बराबरको अवैध सरसमान बरामद भएको छ ।

राजविराज भन्सार कार्यालयबाट प्रस्तावित सीमा सुरक्षा गुल्म पातोका सशस्त्र प्रहरी नायब उपरीक्षक प्रदिप पौडेल, नेपाल प्रहरी सम्मिलित टोलीले सोमबार छापामारी गरेको हो । छापामारीको खबर पाएसँगै गोदाममा ताल्चा लगाएर सञ्चालक सम्पर्क विहिन बनेका थिए ।

तल्चा फुटाएर छापामारी गर्दा उक्त गोदामबाट २ लाख ७२ हजार बराबरको अवैध २६ बोरा चिनी, ८ बोरा मसुरो दाल, १ सय ८५ किलो सर्फ, बिस्कुट, बच्चाका कपडासहितका सरसामान बरामद भएको हो । प्रहरीका अनुसार उक्त गोदाम स्थानीय व्यवसायी मो.रहमुलको हो ।

उनी बोदे बरसाईन बजारमा प्रवेज किराना पसल संचालक समेत हुन् ।

राजविराज भन्सार कार्यालयकाका सूचना अधिकारी नायब सुब्वा अजयप्रसाद भगतले सशस्त्र प्रहरीले दिएको जानकारीअनुसार संयुक्त टोलीले मो.रहमुलको घरमा रहेको उक्त गोदाममा छापामारी गरेको बताए ।

उक्त अवैध सरसमानबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

स्थानीयहरुका अनुसार केही समययता स्वर्णपट्टी र सोनापुर नाका हुँदै निर्वाद रुपमा तस्करी हुँदै आएको छ । प्रहरीसँगकै ‘सेटिङ’ मा तस्करी हुँदै आएपनि लेनदेन नमिलेपछि छापामारी गरेको स्थानीयहरु बताउँछन् ।

‘हामी व्यापार गर्नेले के बोल्नु ? बोर्डरमा सशस्त्र प्रहरीले मिलान गरेर छाड्छ र यता व्यापारीलाई हैरान पार्छ, नभए बोर्डरमा सशस्त्र मात्रै होइन, बरसाईनदेखि स्वर्णपट्टी, सोनापुर र काचनसम्म नेपाल प्रहरी पनि हुन्छ अनि अवैध माल कसरी बजार आयो त ?’, एक व्यवसायीले भने, ‘हप्ता बुझ्नेहरुलाई एक पटक सोध्नुहोला ।’

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology