Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

राजविराज महोत्सवमा विभिन्न संघसंगठनको समर्थन

राजविराज महोत्सवमा विभिन्न संघसंगठनको समर्थन

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज ‌। यही कार्तिक ९ गतेदेखि राजविराजमा हुने राजविराज महोत्सव २०८१मा विभिन्न संघसंगठनहरूले समर्थन जनाएको छ ।
शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले महोत्सव सफल पार्न सरोकारवालालाई आग्रह समेत गरेका छन् ।

समर्थनको लागि जारी संयुक्त प्रेस विज्ञप्तीमा राष्ट्रिय युवा संघ नेपाल, सप्तरीका जिल्ला इन्चार्ज चितरन्जन यादव, अनेरास्ववियु अध्यक्ष रंजिव कुमार साह, नेपाल तरूण दल सप्तरीका अध्यक्ष अर्जुन यादव, नेपाल‌ विद्यार्थी संघ सप्तरी अध्यक्ष राकेश ठाकुर र अखिल क्रान्तिकारी सप्तरीका अध्यक्ष कौशल साह, महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन सचिव सुनिल मंडल र विद्यार्थी जनमत संघ अध्यक्ष रामभजन मंडल हस्ताक्षर गरेका छन् ।

त्यस्तै आम जनता पार्टीका‌‌ केन्द्रीय सदस्य सुनिल राज दास, जसपा नेपालका नगर उपाध्यक्ष मो.सन्ना उदिन, रास्वपा नगर सभापति खेलानन्द दास, समाजवादी विद्यार्थी युनियन नेपाल केन्द्रीय सदस्य श्याम कुमार यादव र नेविसंघ केन्द्रीय सदस्य आदित्य कुमार दासको हस्ताक्षर छ ।
राजविराजमा ९ गतेदेखि २६ गतेसम्म हुने यस महोत्सवमा विभिन्न झुला, साँस्कृतिक कार्यक्रम तथा प्रदर्शनी रहेको छ ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology