Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

बोदेबरसाईन नगर व्यपार समितिको सपथ ग्रहण

बोदेबरसाईन नगर व्यपार समितिको सपथ ग्रहण

क्रान्ति केन्द्र सम्वाददाता

बोदेबरसाईन नगर व्यपार समितिको प्रथम पदस्थापना तथा सपथ ग्रहण कार्यक्रम गरिएको छ ।

बरसाईनमा शुक्रबार कार्यक्रम आयोजना गरि नव समितिका पदाधाकारीलाई सपथ ग्रहण गराइएको हो ।

समितिको अध्यक्षलाई उद्योग बाणिज्य संघका सप्तरीका अध्यक्ष लालु अग्रवालले सपथ ग्रहण गराए भने अन्य पादाधिकारीलाई अध्यक्षले सपथ ग्रहण गराए ।सो अवसरमा समितिको भवनको समेत उद्घाटन गरियो ।

कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादव, मधेश प्रदेश सासंद अनिरूद्ध सिंह, बोदेबरसाईन नगरप्रमुख आतेश सिंह, उपप्रमुख रेणु साह, नेतृ डा.बबि सिंह यादव, जिल्लाका व्यवसायीहरूको उपस्थिति रहेको थियो ।

चयनित समितिमा अध्यक्ष देव नारायण साह , वाणिज्य उपाध्यक्ष राधेश्याम भगत, उद्योग उपाध्यक्ष नागेश्वर प्रसाद साह, सचिव अनिल प्रसाद सिंह, कोषाध्यक्ष ज्योती अग्रवाल हुन् ।

सदस्यहरूमा राजकुमार यादव, मनोज कुमार यादव, मिथिलेश कुमार यादव, प्रमोद कुमार साह, मदोदेवी साह सोनार, मो.अजहर अली, लक्ष्मी साह, महेश कुमार साह, पशुपति कुमार साह र  आशुतोष कुमार यादव रहेका छन् ।

समितिको प्रेस सल्लाहकारमा उमेश कुमार साह र कानुनी सल्लाहकारमा अधिवक्ता सुरेश सिंह रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology