राजु शर्मा
राजविराज । कोशीमा पानीको बहाव अत्यधिक भएपछि ब्यारेज पुलबाट रोकिएको आवतजावत सुरू गरिएको छ ।
आज बेलुका ५ :३० बजेबाट आवतजावत सुरू गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीले बताए ।
कोशीमा निरन्तर पानीको बहाव घटिरहेको छ ।

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology