क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । कोशीमा पानीको बहाव निरन्तर घटिरहेको छ ।अहिले पानीको बहाव घटेर ३ लाख ९८ हजार ३ सय ७० क्युसेक भएको छ । यद्यपी खतरा भन्ने उच्च नै रहेको छ ।
पानीको वहाब ब्यारेज पुलबाट हुन थालेपछि शनिबार दिउँसोदेखि आवतजावतमा लगाइएको रोक अझै कायमै छ ।
कोशीमा पानीको बहाव अत्यधिक घटे कटान लाग्ने सम्भवाना प्रवल रहेको प्राविधिकको भनाई छ ।