राजु शर्मा
राजविराज। कोशीमा पानीको बहाब घट्न लागेको छ । कोशी ब्यारेज नियन्त्रण कक्षले बल्ल पानीको बहाब घट्न लागेको जनाएको हो।
६ लाख ६१ हजार क्युसेक बहाब पुगेको पानीको गति अहिले कम भएर ६ लाख ५५ हजारमा पुगेको जनाइएको छ ।
यद्यपी अहिले खतराको भन्ने उच्च नै रहेको छ ।
ब्यारेज पुलबाट आवतजावत अहिले पनि बन्द नै छ ।