Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

‘युवाहरुको वैदेशिक यात्रा रहर की बाध्यता?’ बिषयमा वक्तृत्वकला

‘युवाहरुको वैदेशिक यात्रा रहर की बाध्यता?’ बिषयमा वक्तृत्वकला

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज ।‌ महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा वक्तृत्वकला प्रतियोगिता गरिएको छ ।

सोमबार आयोजना गरिएको जितिया पर्व, विजयादशमी तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा ‘युवाहरुको वैदेशिक यात्रा रहर की बाध्यता?’ बिषयक वक्तृत्वकला प्रतियोगिता आयोजना गरियो ‌।

प्रतियोगितामा बिबिएस प्रथम बर्षमा अध्यनरत अर्चना कुमारी यादव प्रथम भएकी स्ववियु सभापति रंजित यादवले जानकारी दिए । त्यस्तै, बिएड‌ दोस्रो बर्षमा‌ अध्ययनरत मिथिलेश कुमार मण्डल दोस्रो, बिए प्रथम बर्षमा अध्यनरत निरज कुमार शाह तेस्रो, बिएससी दोस्रो बर्षमा अध्यनरत देवीमाया कुमारी चौधरी चौथौ भएको उनले बताए ।
यी चार जनलाई प्रमाणपत्रसहित नगद राशी पुरस्कार समेत प्रदान गरिएको छ ।

प्रतियोगितामा क्याम्पसका ३१ जना विद्यार्थीहरूके सहभागिता रहेको जनाइएको छ । अन्य सहभागीलाई मायाको चिनो सहित प्रशंसापत्र प्रदान गरिएको छ ‌।

सभापति रंजितको अध्यक्षताम‌ा गरिको कार्यक्रममा क्याम्पस प्रमुख राजिव मिश्र प्रमुख आतिथि र विद्यार्थी कल्याण प्रमुख उमेश कुमार यादव विशिष्ट अतिथि रहेका थिए ।
मानवीकी संकाय तर्फका सहायक क्याम्पस प्रमुखउमेश कुमार यादव, विज्ञान संकाय तर्फका सहायक क्याम्पस प्रमुख सुरेश शाह, सहायक क्याम्पस प्रमुख रामअषिश यादव, प्राध्यापक यसवन्त झा, प्राध्यापक दिल्लीराज खतिवडा र त्यसैगरी कर्मचारी संघका सभापति शम्भु यादव, परीक्षा शाखा प्रमुख चन्देश्वर यादव, प्रशासन प्रमुख रविन्द्र झा,लेखा प्रमुख विवेकानन्द मिश्र, प्राध्यापक संघका सभापति पुष्पेन्द्र झा, परीक्षा शाखाका कर्मचारी रवि राय र निर्मल न्यौपाने, कर्मचारी संघका सचिव लवकुमार विश्वास,अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य बसन्त यादवले कार्यक्रममा आफनो मन्तव्य राखे ।

कोषाध्यक्ष मेनुका शाह,सदस्य विनय यादव ,प्रकाश यादव ,राकेश यादव, कञ्चनकुमारी ठाकुर, प्रतीक्षा कुमारी यादव र नन्दन मण्डलको उपस्थितिमा गरिएको कार्यक्रमको सञ्चालन स्ववियु सदस्य अनिल यादवद्वारा गरिएको थियो।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology