Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

भारदहमा वीङ्गरको ठक्करबाट दुई जना घाइते, सडक अवरूद्ध 

भारदहमा वीङ्गरको ठक्करबाट दुई जना घाइते, सडक अवरूद्ध 

राजु शर्मा

भारदह । पुर्व पश्चिम राजमार्ग राजमार्ग अन्तर्गत सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका- १ भारदहमा आइतबार वीङ्गरको ठक्करबाट दुईजना गम्भीर घाइते भएका छन् ।

पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको प्र १-०२-००१ ज ३८६६ नम्बरको वीङ्गरको ठक्करबाट स्थानीय महेश्वर अधिकारीको १ बर्षिय छोरा आदर्श अधिकारी र आमा बर्ष ५० की अनिता अधिकारी गम्भीर घाइते भएका हुन् ।

घाइते दुवैजनाको धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको तथा ठक्कर दिने वीङ्गर प्रहरी नियन्त्रणमा राखी कारबाही प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

वीङ्गर चालकको लापरबाहीले दुर्घटना भएको भन्दै आक्रोसित स्थानीयबासी तथा घाइतेका आफन्तहरुले सडक अवरुद्ध गरी विरोध प्रदर्शन गरेका छन् ।

उनीहरूको ज्यान मार्ने उदेश्यले दुर्घटना गराएकोले चालकमाथि ज्यानमार्ने  मुद्दा चलाउनुपर्ने, घटना स्थलमा सिडिओ, एसपीसहितका जिम्मेवार सुरक्षा अधिकारीहरुको उपस्थिति हुनुपर्ने, घाइतेहरुलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, कंकालनी मन्दिर क्षेत्र भित्र प्रहरी वीट राख्नुपर्ने, वीङ्गर संघको सिण्डिकेट खारेज गर्नुपर्नेलगायतका माग छ ।

टायर बालेर प्रदर्शनमा उत्रिएका  स्थानीयले माग सम्बोधन नभएसम्म अनिश्चितकालीन सडक अबरुद्ध गर्ने अडान लिएका छन् ।

स्थानीयले अबरोध गरेपछि विहानैदेखी लामो तथा छोटो दुरीका सवारीसाधन सडकमा रोकिएको छ ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology