Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

पूर्व राष्ट्रपति भण्डारीको प्रमुख आतिथ्यमा जितिया पर्व समारोह हुने

पूर्व राष्ट्रपति भण्डारीको प्रमुख आतिथ्यमा जितिया पर्व समारोह हुने

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज ।पूर्व राष्ट्रिपति विद्यदेवी भण्डारीको प्रमुख आतिथ्यमा अप्पन बिराटगढ परोपकार समाजद्वारा १३ औं अन्तर्राष्ट्रिय जितिया पर्व समारोह आउँदो असोज ३ गते विराटनगरमा आयोजना हुने भएको छ ।

बिगत १३ बर्ष देखि अप्पन बिराटगढ परोपकार समाजद्वारा अन्तर्राष्ट्रिय जितिया पर्व मनाउँदै आएको अप्पन बिराटनढ परोपकार समाज संस्थाकी अध्यक्ष बसुन्धारा झाले जानकारी दिईन् ।

उक्त कार्यक्रममा नेपालका विभिन्न जिल्ला लगायत भारतबाट समेत विभिन्न ब्यक्तिहरुले उपस्थिति हुने गरेका संस्थाकी अध्यक्ष झाले जानकारी दिईन ।

बिराटनगर महानगरपालिकाका सबै वडाका विभिन्न जातजातिहरुले आफ्नो मौलिक भेष भूषा पहिरनका साथ बृहत कलस शोभा यात्रामा सहभागी हुने, संस्थाकी अध्यक्ष झाले बताईन ।

त्यस्तै, नेपाल लगायत भारतका विभिन्न ख्यातिप्राप्त मैथिल कलाकारहरुले गीत, संगीत नृत्य र झाँकि प्रस्तुत गर्ने उनले बताईन । सो कार्यक्रममा महानगरपालिकाका विभिन्न स्कुलका विद्यार्थीहरुले मनमोहक संस्कृतिक कार्यक्रम गर्ने छन ।
सो अवसरमा मैथिली चित्रकलाको प्रदर्शनी र स्टलहरु समेत राख्ने आयोजना रहेको उनले बताईन । यसका साथ साथै जितिया पर्वको विधि-बिधानबारे संस्कृतिबिज्ञहरुले चर्चा परिचर्चा समेत गर्ने कार्यक्रम रहेको छ । सोही अवसरमा समाज र देशको बिकाशमा विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान दिएका समाजिक अभियान्ताहरुलाई सम्मानित गर्ने कार्यक्रम रहेको झाले बताईन ।
आफ्नो भाषा, कला संस्कृति, पर्वत्यौयौहार, सभ्यताको पहिचान, संरक्षण संवर्द्धन र यसको बिकासका लागि कार्यक्रमलाई प्रत्यक्ष तथा परोक्षरुपमा समेत अनलाइन माध्यबाट अबलोकन गर्ने ब्यवस्था रहेको छ ।
यस बर्षको अन्तर्राष्ट्रिय जितिया पर्व समारोहमा ५० हजार भन्दा बढी दर्शकहरु सहभागी हुने अध्यक्ष झाले बताईन ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology