Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

राजविराज टुडेले दिए मधवापुर माविलाई पंखा  

राजविराज टुडेले दिए मधवापुर माविलाई पंखा  

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज । सप्तरीको हनुमाननगर कंकालीनी नगरपालिका-४ स्थित माध्यमिक विद्यालयमा एक समारोहका बीच शुक्रबार विद्युत पंखा ( सिलिङ फ्यान) हस्तान्तरण गरिएको छ ।

राजविराज टुडे दैनिक पत्रिकाको तर्फबाट १० थान पंखा उक्त पत्रिकाका प्रकाशक शम्भु कुमार झाले विद्यालयका प्रधानाध्यापक गणेशी यादव र व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर मण्डललाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।

अध्यक्ष मण्डलकै अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका झाले गर्मीमा पनि पंखा विना विद्यालयमा पढ्दै आएका बालबालिकाकालागि सानो सहयोग उपलब्ध गराउन पाएको भन्दै खुशी व्यक्त गरे ।

‘यो ठूलो रकमको सहयोग होइन’, उनले भने,’तर पंखा विना सयौं विद्यार्थी गर्मीका कारण पीडित रहनु परेको अवस्थालाई भने नजरअन्दाज गर्न नसकेर पंखा उपलब्ध गराएका हौं।’

उनले विकासका नाममा ठूलो रकम खर्च हुने तर्फ मात्र नसोची जनप्रतिनिधिहरुले यस्ता कुरामा पनि ध्यान पुर्‍याउनु पर्नेमा जोड दिए ।

प्रधानाध्यापक यादवले पंखा विना गर्मीमा छटपटाईरहेका विद्यार्थीले बारम्बार समस्या बारे ध्यानाकर्षण गराएकोमा यसबारे जनप्रतिनिधिलाई भन्दा पनि कुनै सुनुवाइ नभइरहेको अवस्थामा शुक्रबार पंखा हस्तान्तरण गरीदिएकोमा राजविराज टुडे परिवारलाई धन्यवाद व्यक्त गरे ।

विद्यालयमा कक्षाकोठा, पिउने पानी लगायतको व्यवस्थाकालागि पहल गरिदिन उनले आग्रह गरे ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology