Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

अनेरास्ववियू(क्रान्तिकारी) सप्तरीको ७ औं जिल्ला सम्मेलनबाट अध्यक्षमा कृष्णा

अनेरास्ववियू(क्रान्तिकारी) सप्तरीको ७ औं जिल्ला सम्मेलनबाट अध्यक्षमा कृष्णा

रूपेश यादव

राजविराज । अनेरास्ववियू (क्रान्तिकारी) सप्तरीको ७ औं जिल्ला सम्मेलनबाट अध्यक्षमा कृष्ण कुमार राम चयन भएका छन् । अनेरास्ववियु (क्रान्तिकारी)को राजविराजमा बिहीवार सम्पन्न ७ औं जिल्ला सम्मेलनबाट रामको अध्यक्षतामा २५ सदस्यीय जिल्ला समिति निर्विरोध चयन भएको हो ।

गठित नयाँ समितिको उपाध्यक्षद्वय विकास मण्डल, कँन्चन ठाकुर, सचिवमा सन्तोष मन्डल, सहसचिवद्वय अभैय यादव,रकिराज चौधरी चयन भएका छन् । यसैगरी समितिको सदस्यहरुमा प्रवेसराज आर्याल,पिंकी मण्डल,बबिता मण्डल,लगायत रहेका छन् ।

रन्जित मण्डलको अध्यक्षतामा तथा अनेरास्ववियू (क्रान्तिकारी)का केन्द्रिय उपमहासचिव तथा मधेस प्रदेस ईन्चार्ज अनिल भगतको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मविव क्याम्पस राजविराजका स्ववियु सदस्य राकेस यादव, अनेरास्ववियू (क्रान्तिकारी) सप्तरीका पुर्व जिल्ला अध्यक्ष गजेन्द्र यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गरे । पुर्व जिल्ला अध्यक्ष गजेन्द्र यादवले देशैभर दलित समुदायको प्रतिनिधित्व न्यून रहेकोले दलित समुदायबाटै निर्विरोध जिल्ला अध्यक्ष बनाएको बताए । यसले थोरै भए पनि राज्यको दलित समुदायको राजनितिमा पनि प्रतिनिधित्व र स्थायित्व हुने विश्वास लिएको बताए ।

उक्त अवसरमा अनेरास्ववियू (क्रान्तिकारी) सप्तरीका पुर्व जिल्ला अध्यक्ष गजेन्द्र यादवलाई अनेरास्ववियू (क्रान्तिकारी) सप्तरीको ७ औ जिल्ला सम्मेलनको अध्यक्षता गरेका रञ्चित मण्डलले विदाई गरेका थिए ।

अनेरास्ववियू (क्रान्तिकारी)को २३ औ सम्मेलन अगामी असोज २,३,४,५ र ६ गते काठमाण्डौमा र मधेस प्रदेस सम्मेलन आउदो भदौ २७ र २८ गते महोतरीको बर्दिवासमा हुनेछ ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology