Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

स्वास्थ्य मन्त्रीलाई प्रतिष्ठानको डिपिआर र ड्राफ्ट विधेयकलाई मन्त्री परिषदमा पेश गर्न आग्रह

स्वास्थ्य मन्त्रीलाई प्रतिष्ठानको डिपिआर र ड्राफ्ट विधेयकलाई मन्त्री परिषदमा पेश गर्न आग्रह

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज । सांसद रंजु झा ठाकुरले स्वास्थ्य मन्त्रीलाई सप्तरीको राजबिराज नगरपालिका-१० स्थित बिरौलमा बन्न लागेको रामराजा प्रसाद सिंह स्वास्थ्य बिज्ञान प्रतिष्ठनको डिपिआर र ड्राफ्ट विधेयकलाई मन्त्री परिषद बैठकमा पेश गर्न आग्रह गरेकी छिन् ।

सांसद ठाकुरले शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेललाई भेटर प्रतिष्ठानको डिपिआर र ड्राफ्ट सोमबारकै मन्त्री परिषदमै पेश गर्न आग्रह गरेकी हुन ।
त्यस्तै, सासंद ठाकुरले स्वास्थ्य मन्त्री पौडेललाई भेटेर एक अर्बको बजेट बिनियोजन हुनुपर्ने ठाउँमा ५० करोड मात्रै भएको बारे समेत ध्यानाकर्षण गरेकी थिईन । जवाफमा स्वास्थ्य मन्त्री पौडेलले यस बर्षको बजेट पारित भईसकेको अर्को बर्षको बजेटमा हामी ध्यानमा राखी बजेट बिनियोजन गर्ने प्रतिबद्धता ब्यक्त गरेको सांसद ठाकुरले बताईन ।
एक प्रदेश एक स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने नीति अनुसार २०७५ साल पुष १६ गते मन्त्री परिषदको बैठकले मधेश प्रदेशको राजविराजमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने निर्णय गरेको थियो । यसका लागी २०७८ जेठ २१ गतेको मन्त्री परिषद् बैठकले प्रतिष्ठान निर्माण गर्न राजविराज नगरपालिका १० विरौलस्थित ६२ बिघा जग्गा प्रतिष्ठानका नाममा ३० वर्षका लागी लिजमा दिने निर्णय गरेको थियो ।
जग्गाको टुङ्गो लागेपछि २०७८ असार २२ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठानको भवन निर्माण कार्यको भर्चुअल माध्यमबाट शिलान्यास गरेका थिए । तर ३ बर्ष भन्दा भढी वितिसक्दा पनि भवनको त कुरै भएन, एउटा ईट्टा सम्म नहालिएको स्थानीयको भनाई छ ।
त्यसपछि गत असोजमा स्थानीयहरुले स्वास्थ्य विज्ञान प्रतिष्ठान शिलान्यास भएको २५ महिना बितिसक्दा काम अघि बढ्न नसकेको भन्दै अनिश्चितकालिन रिले अनशन सुरु समेत गरेका थिए ।
त्यसपछि गत चैतमा मन्त्रीपरिषदको बैठकबाट प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको अध्यक्षमा डा. पशुपति चौधरीलाई नियुक्त थिए ।
कुल ११ अर्ब ९८ करोड रुँपैयाको लागतमा निर्माण हुने प्रतिष्ठानको काम ५ वर्षभित्र सम्पन्न हुने भनेको थियो ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology