Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान ब्यारेज कृषि मन्त्रालय गजेन्द्रनारायण सिंह अस्पताल asyhanitab gaupal;ikla bhrastachar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

बालविवाह मुक्त सम्बन्धि पुरोहित, मोलवी तथा अगुवाहरूका बीच अभिमुखिकरण कार्यक्रम

बालविवाह मुक्त सम्बन्धि पुरोहित, मोलवी तथा अगुवाहरूका बीच अभिमुखिकरण कार्यक्रम

रुपेश यादव

सप्तरी । छिन्नमस्ता गाउँपालिकामा बालविवाह मुक्त सम्बन्धि पुरोहित, मोलवी तथा अगुवाहरूका बीच अभिमुखिकरण कार्यक्रम भएको छ ।

बुधवार वडा नं . ३ का वडा अध्यक्ष विजय यादवको अध्यक्षतामा सेफ द सप्तरीको आयोजनामा गाउँपालिकाको समन्वय तथा सेफद चिल्ड्रेनको सहयोगमा पालिकाको हलमा उक्त कार्यक्रम समपन्न भएको संयोजक राजीव चौधरीले जानकारी देवले जानकारी दिए ।

कार्यक्रममा वालविवाह मुक्त पालिका बनाउन राष्ट्रिय रणनिति, अभियान , प्रचलित कानुन , वालविवाह के हो, वालविवाहले पार्ने असर तथा कानुनले तोकेको दण्ड सजायको वारेमा पुरोहित, मोलवी तथा अगुवाहरुलाई विस्तृत जानकारी गराए ।

छिन्नमस्ता गाउँपालिका को वडा नं . १ र ६ नम्बर वडाले वालविवाह मुक्त वडा घोषणा भईसकेको कार्यक्रममा जानकारी दिए । तथ्याङ्ग अनुसार २०८० मा ७४ वटा वालविवाह पालिका भरीमा भएको आयोजकको भनाईछ । त्यसैले सेफ द सप्तरीले पालिका लाई वालविवाह मुक्त बनाउन विभिन्न अभियान समेत चलाउने कार्यक्रममा जानकारी दिए ।

वालविवाह हुन नदिन के के गर्नु पर्छ भन्ने विषयमा सहभागीहरुले तर्फ सहित न न्युनिकरण का निम्ति प्रतिबद्धता समेत जनाएका थिए ।

त्यस्तै वालविवाह मुक्त वडा नं . १ का वडा अध्यक्ष ललन प्रसाद यादवले बालविवाह हुन नदिन जनस्तर वाटै प्रमुख भुमिका खेल्नु पर्ने वताए । उहाका अनुसार संघ, संस्थाले समेत विभिन्न कार्यक्रम गरी जनतामा जागरण ल्याए वालविवाह रोक्न सक्ने बताए । त्यस्ते वडा २ का वडा अध्यक्ष सिकेन्द्र साहले वालविवाह रोक्न शिक्षा, स्वास्थ्यसँगै विवाहका समयमा जन्म दर्ता समेत हेर्नुपर्नेमा जोड दिए ।

कास्थ्य, व्यास, बाहुनहरुमा शिक्षामा बढि जोड दिएको कारण ति जातिहरुमा वालविवाह न्यून भइरहेको वडा अध्यक्ष जय प्रकाश ठाकुरले बताए । त्यसैले शिक्षामा जोड दिए वालविवाह रोक्न सहयोग पुग्ने ठाकुरको भनाई रहेको छ ।

कार्यक्रमको अध्यक्ष तथा ३ नं. वडाका वडा अध्यक्ष विजय यादवले कानुनि व्यवस्थाको सम्मान गरी प्रचारप्रसारमा वढी जोडदिए वालविवाह रोक्न सहयोग हुने बताए । त्यसतै पालिका सल्लाहकार तेज नारायण यादवले बालविवाह रोक्न विवाह कार्डमै जन्म मिति उल्लेख हुनुपर्ने आग्रह गरे ।

कार्यक्रममा वडा नं . १ का वडा अध्यक्ष ललन प्रसाद यादव , २ नं.वडाका वडा अध्यक्ष सिकेन्द्र साह, ३ वडाका वडा अध्यक्ष विजय यादव, ५ नं. वडाका वडा अध्यक्ष जयप्रकाश ठाकुर, ६ वजका वडा अध्यक्ष कपलेश्वर साह र ७ नं . वडाका वडा अध्यक्ष अछेलाल यादव तथा पालिकाका सल्लाहकार तेजनारायण यादव लगायत पुरोहित, मोलवी, अगुवा तथा सेफ द सप्तरीका कर्मचारीहरू रुभा मण्डल यादव, मुकेश यादव, शिल्पा देव, बद्रि मण्डल, संजय मण्डलको उपस्थिति रहेका थिए ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र सम्वाददाता

क्रान्ति केन्द्र सम्वाददाता

संबन्धित समाचार

राजविराज नगरपालिकामा विवाद, सुरक्षा माग गर्दै कार्यवहाक नगरप्रमुख प्रहरीमा

राजविराज नगरपालिकामा विवाद, सुरक्षा माग गर्दै कार्यवहाक नगरप्रमुख प्रहरीमा

हनुमाननगर जेल काण्डको ८२ वर्ष

हनुमाननगर जेल काण्डको ८२ वर्ष

राजविराजमा सुनचाँदी पसलमा अनुगमन, टोलीमा आफै अन्यौलता

राजविराजमा सुनचाँदी पसलमा अनुगमन, टोलीमा आफै अन्यौलता

महासंघको कार्यवाहक सचिवमाथि आक्रमणको विभिन्न संघसंस्थाद्वारा निन्दा

महासंघको कार्यवाहक सचिवमाथि आक्रमणको विभिन्न संघसंस्थाद्वारा निन्दा

रूपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित नौ विरुद्ध भ्रष्टाचार मुद्दा

सीप सिखु आत्म निर्भर बनु ” भन्ने मुल नारा दिई तिन महिना देखि संचालित सिलाई कटाई तालिम सम्पन्न

सीप सिखु आत्म निर्भर बनु ” भन्ने मुल नारा दिई तिन महिना देखि संचालित सिलाई कटाई तालिम सम्पन्न

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology