Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान ब्यारेज कृषि मन्त्रालय गजेन्द्रनारायण सिंह अस्पताल asyhanitab gaupal;ikla bhrastachar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

सडक निर्माणकोलागि कर्मचारीदेखि प्रधानमन्त्रीसम्म भेटे पालिका अध्यक्ष

सडक निर्माणकोलागि कर्मचारीदेखि प्रधानमन्त्रीसम्म भेटे पालिका अध्यक्ष

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज । रूपनी-छिन्नमस्ता सडक निर्माणको काम तिब्र गतिमा गराउनका लागि छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरी सडकदेखि बालुवाटारसम्म पुगेका छन् ।

हालैमा प्रधानमन्त्री निवास बालुवाटारमा केपी शर्मा ओलीसँग भेट गरेका पालिका अध्यक्ष चौधरीले रुपनी- छिन्नमस्ता मन्दिर हुँदै नेउर सम्मको सडक निर्माणमा भइरहेको ढिलासुस्ती तथा लापरवाहीमा आवश्यक निर्देशनको लागि प्रधानमन्त्रीलाई आग्रह गरेको बताए ।

पालिका अध्यक्ष चौधरीले भने,’प्रधानमन्त्री ज्युलाई निवासमा भेटी सफल कार्यकालको शुभकामना ब्यक्त गर्दै रुपनी-छिन्नमस्ता सडक निर्माणमा भइरहेको ढिलासुस्ती तथा लापरवाहीलाई अविलम्ब हटाइ आवश्यक निर्देशन गरि काम गराइदिनहुन अनुरोध सहित ध्यानाकर्षण गराएको छुँ ।’

त्यसअघि सडक विभागका डिजी रामहरी पोखरेलसँग समेत भेटेर उनले ध्यानाकर्षण गराएका थिए ।

केही साताअघि छिन्नमस्ता गाउँपालिकाको कार्यालयमै सडक विभागका कर्मचारीहरूसँग छलफल गरेर उनले सडक निर्माणको लागि आग्रह सहित आन्दोलनको चेतावनी दिएका थिए । उक्त छलफलमा आउँदो ५ दिन भित्र काम सकाउने निर्णय भएपनि त्यस अनुसार काम हुन सकेन् ।

त्यसपछि अध्यक्ष चौधरीसहित छिन्नमस्ता गाउँपालिकाका जनप्रतिनिधिहरू सडक डिभिजन कार्यालय लहानमा धर्नामा बसे ।
अध्यक्ष चौधरी सडकको कामलाई चाँडै सम्पन्न गराउन संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय दमक झापा (झापादेखि कमलासम्म)को प्रमुख सुई विनोद मौवारसँग समेत छलफल गरेका थिए।

टेन्डर भएको २ बर्ष भइसक्दा समेत काम हुन नसकेपछि पालिका अध्यक्षले आफै चासो लिएर काम गराउन प्रयास थालेका छन् । त्यस सडकको काम पुरा भएसँगै छिन्नमस्तामा आन्तिरिक तथा वाह्य पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुने अध्यक्ष चौधरीले विश्वास व्यक्त गरेका छन् ।
‘यो सडकले ऐतिहासिक धार्मिकस्थल छिन्नमस्ता शक्तिपीठ अवातजावतमा पर्यटकलाई सहज हुनेछ जसले यहाँ आन्तिरक तथा बाह्य पर्यटकको राम्रो संख्यामा बृद्धि हुन्छ,’ उनले भने, ‘यसले यहाँको स्थानीय आर्थिक गतिविधिमा समेत टेवा पुग्नेछ ‌।’

उक्त सडक निर्माणको लागि पालिका अध्यक्ष चौधरीले भौतिक पूर्वाधारमन्त्री, मुख्य सचिव, सडक विभागप्रमुखदेखि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाललाई समेत भेटेका थिए ।

रूपनीदेखी राजविराज भइ छिन्नमस्ता हुँदै नेउर बोर्डरसम्मको टेन्डर भएको यस सडकको काम सुस्त गतिमा चलिरहेको छ । सडकमा खाल्डाखुल्डीले गर्दा यात्रुहरुलाई आवतजावत गर्न कठिनाइ हुन्छ । यो सडक सप्तरीको सदरमुकाम राजविराजलाई जिल्लाको प्रसिद्ध शक्तिपीठसँग जोड्ने मार्ग हो । यो सडक निर्माण नहुँदा श्रदालु भक्तजनहरूलाई मन्दिरसम्म पुग्न अपठ्यारो हुन्छ भने यहाँको पर्यटकीय‌ आम्दनीलाई समेत असर पर्छ ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र सम्वाददाता

क्रान्ति केन्द्र सम्वाददाता

संबन्धित समाचार

राजविराज नगरपालिकामा विवाद, सुरक्षा माग गर्दै कार्यवहाक नगरप्रमुख प्रहरीमा

राजविराज नगरपालिकामा विवाद, सुरक्षा माग गर्दै कार्यवहाक नगरप्रमुख प्रहरीमा

राजविराजमा सुनचाँदी पसलमा अनुगमन, टोलीमा आफै अन्यौलता

राजविराजमा सुनचाँदी पसलमा अनुगमन, टोलीमा आफै अन्यौलता

महासंघको कार्यवाहक सचिवमाथि आक्रमणको विभिन्न संघसंस्थाद्वारा निन्दा

महासंघको कार्यवाहक सचिवमाथि आक्रमणको विभिन्न संघसंस्थाद्वारा निन्दा

रूपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित नौ विरुद्ध भ्रष्टाचार मुद्दा

सीप सिखु आत्म निर्भर बनु ” भन्ने मुल नारा दिई तिन महिना देखि संचालित सिलाई कटाई तालिम सम्पन्न

सीप सिखु आत्म निर्भर बनु ” भन्ने मुल नारा दिई तिन महिना देखि संचालित सिलाई कटाई तालिम सम्पन्न

उद्घाटन भयो तर कहिले हुन्छ संचालन ?

उद्घाटन भयो तर कहिले हुन्छ संचालन ?

Natraj Technology advertisement

ताजा समाचार

राजविराज नगरपालिकामा विवाद, सुरक्षा माग गर्दै कार्यवहाक नगरप्रमुख प्रहरीमा

राजविराज नगरपालिकामा विवाद, सुरक्षा माग गर्दै कार्यवहाक नगरप्रमुख प्रहरीमा

हनुमाननगर जेल काण्डको ८२ वर्ष

हनुमाननगर जेल काण्डको ८२ वर्ष

राजविराजमा सुनचाँदी पसलमा अनुगमन, टोलीमा आफै अन्यौलता

राजविराजमा सुनचाँदी पसलमा अनुगमन, टोलीमा आफै अन्यौलता

महासंघको कार्यवाहक सचिवमाथि आक्रमणको विभिन्न संघसंस्थाद्वारा निन्दा

महासंघको कार्यवाहक सचिवमाथि आक्रमणको विभिन्न संघसंस्थाद्वारा निन्दा

रूपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित नौ विरुद्ध भ्रष्टाचार मुद्दा

सीप सिखु आत्म निर्भर बनु ” भन्ने मुल नारा दिई तिन महिना देखि संचालित सिलाई कटाई तालिम सम्पन्न

सीप सिखु आत्म निर्भर बनु ” भन्ने मुल नारा दिई तिन महिना देखि संचालित सिलाई कटाई तालिम सम्पन्न

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology