Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

पत्रकारसँग राजगढ गाउँपालिका अध्यक्षले गरेको दुर्व्यवहारको सर्वत्र विरोध

राजगढ गाउँपालिकाका अध्यक्षलाई कारबाही गर्न प्रहरीमा जाहेरी

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज ।‌ सप्तरीको राजगढ गाउँपालिकामा भईरहेको भ्रष्टाचार विरोधी आन्दोलनको समाचार संकलनमा पुगेका पत्रकारका एक टोलीलाई मंगलवार गापा अध्यक्ष ओमप्रकाश मण्डलसहितका ब्यक्तिहरुले कार्यकक्षमा थुन्दै आक्रमणको प्रयास गरेकाे घटनाकाे सर्वत्र आलोचना भईरहेको छ ।

राजगढ गाउँपालिकाका अध्यक्ष मण्डल र प्रमुख प्रशासकीय अधिकृत रमेशप्रसाद यादवले तीन जना वडाअध्यक्ष सहितका जनप्रतिनिधिलाई बाईपास गर्दै अपारदर्शीढंगले गाउँसभा गरेको‚ कुनै सूचना उपलब्ध नगराएको र पालिकामा विकास भन्दा भ्रष्टाचार बढेको भन्दै जनप्रतिनिधिसहितका स्थानीयहरु पछिल्लो केही दिनदेखि आन्दोलनरत छन् । सोही विषयको रिपोर्टिंगमा गत मंगलवार पुगेका कान्तिपुरकर्मी आरएन विश्वास र पत्रकारद्धय विद्यानन्द राम तथा नवीनकुमार गुप्तालाई अध्यक्ष मण्डलले अधिकृतको कार्यकक्षमा किन आएको‚ कसको अनुमती लिएको भन्दै आफ्ना समर्थक लगाएर कान्तिपुर टेलिभिजनको बुम माईक खोस्दै दश मिनेट थुनेका थिए ।

उक्त घटनापछि सप्तरीमा पत्रकारिता गर्ने सहज अवस्था नभएको र पत्रकार असुरक्षितसमेत भएका कान्तिपुरकर्मी आरएन विश्वासले बताए । बुधबार पीडित पत्रकाहरूले प्रहरीमा जाहेरी दिएका छन्।

प्रेस मञ्चका महासचिव अवधेशकुमार झाले पत्रकार असुरक्षित भएकाे हुँदा सुरक्षाकाे प्रत्याभूति गराउने राज्यसँग आग्रह गरे । उता नेपाल पत्रकार महासंघले घटनाकाे विराेध गर्दै समाचार संकलनमा राेक लगाउनु प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भएकाे ठहर गरेकाे छ । महासंघका महासचिव राेशन पुरीले बिहीबार विज्ञप्ति जारी गर्दै राजगढ गापा कार्यालयमा पत्रकारहरुलाई थुन्ने, माईक खाेस्ने तथा कुटपिटकाे प्रयास गर्ने अध्यक्ष मण्डलसहितका ब्यक्तिहरुमाथि कारबाहीको माग गरेकाे छ ।

महासंघको सप्तरी शाखाले गत बुधवार नै दाेषीहरुलाई कारबाही गर्न जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी बुझाईसकेका छन् । यस्तै नेपाल पत्रकार महासंघ सप्तरी, मधेश प्रदेश सरकार मातहतका आमसञ्चार प्राधिकरण, प्रेस मञ्च नेपाल, नेपाल प्रेस युनियन, प्रेस फ्रिडम फाेरम, सप्तरी युथ सहितका संस्थाहरुले पत्रकारमाथि भएको घटनाको विरोध गर्दै कारबाहीको माग गरेका छन् ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology