Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

राजविराज-कुनौली सडकखण्डमा पुनः कटान, आवतजावत अवरूद्ध

राजविराज-कुनौली सडकखण्डमा पुनः कटान, आवतजावत अवरूद्ध

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज ।सप्तरी जिल्लाको सदरमुकाम राजविराजलाई जिल्लाकै मुख्य नाकासँग जोड्ने मुख्य सडकखण्ड हो राजविराज-कुनौली सडकखण्ड। यद्यपी यस सडकप्रति सरोकारवाला निकाय उदासिन देखिएका छन् ।
वर्षायाम सुरु भएसँगै यस सडकखण्ड अन्तर्गत तिलाठी कोइलाडी गाउँपालिका-१ स्थित राजविराज भंसार कार्यालय भन्दा करिब ३०० मिटर पुर्व सडकमा कटान लाग्ने गर्छ । कटान् लागेसँगै गाडी आवतजावतमा त रोक लागिन्छ नै पैदल आवतजावत गर्न पनि अपठ्यारो हुन्छ ।

लामोसमयदेखि कटानको समस्या भएपनि त्यसलाई ठोस रुपमा समाधान गरिएको छैन् ।यसबर्ष पनि बर्षा भएपछि  सडकमा कटान लागेको छ ।कटान लागेपछि सवारीको आवतजाबत अवरूद्ध भएको छ ।

भारतबाट कुनौली हुँदै आएका मालबाहक गाडीहरु राजविराज भंसार कार्यालय पुग्ने मुख्य बाटो यही हो । तसर्थ यो बाटो अबरुद्ध हुँदा सरकारले उठाउने राजश्वामा त असरपर्छ नै स्थानीयहरूको ज्यान समेत जोखिमा हुन्छ ।दुई बर्षअघि बाढी आएको बेला त्यहीँ कटान् पार गर्न खोज्दा दुई जना भासिएर वेपत्ता भएका थिए। कटानको कारण उता पुर्व पट्टिका आधा दर्जनभन्दा बढी गाउँका बासिन्दाहरुलाई सदरमुकाम पुग्न पनि अति नै कठिनाई खेप्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् ।

सडकमा कटान लाग्ने यो समस्या तीन दशक भन्दा बढी समयदेखि रहेको तिलाठीकोइलाडी गाउँपालिका वडा नं १का वडाध्यक्ष दिनेश्वर मिश्र बताउँछन्।त्यहाँ भएर बग्ने खाँडो र जिता नदिको बहाव सहि रुपले व्यवस्थापन नहुँदा निरन्तर यो समस्याले यात्रुहरूलाई सास्ती दिँदै आएको उनले बताए । यद्यपी सरकारले गम्भीरता नदेखाएपछि यहाँको स्थानीय बासिन्दालाई बर्षायाममा यो समस्या भोग्नुपर्ने नियती नै बनेको बताउँछन् । ‘यो समस्या हरेक पटक यस समयमा आउँछ तर राज्यले गम्भीरता देखाउँदैन् ।’ उनले भने, ‘यसले राजश्व संकलनमा पनि निकै गिरावट आउँछ, यो समस्या जति चाँडो निराकरण हुन्छ, स्थानीयसँगै राज्यको लागि त्यति खुसीको कुरा ।’

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology