Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

‘सबैको लागी सुचना’ अभियानमा दलान युवा क्लब   

‘सबैको लागी सुचना’ अभियानमा दलान युवा क्लब    

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज । सप्तरीस्थित दलान युवा क्लबद्वारा संचालित ‘सबैको लागि सूचना’ अभियान अन्तर्गत बुधबार तिलाठी कोइलाडी गाउँपालिका -५मा क्युआर कोड हस्तान्तरण गरिएको छ ।

युवा क्लबका अध्यक्ष त्रिवेणी कुमार यादवले वडा नं ५ का वडाअध्यक्ष ललन प्रसाद राउत ज्युलाई व्हाटस्याप सूचना समूह को क्युआर कोड हस्तान्तरण गरेका हुन् ।

दलान युवा क्लब सप्तरीले सुचना सम्बन्धी अभियान चलाउँदै छ । जसमा दलान युवा क्लबले सम्न्बय गरि पालिका तथा वडामा व्हाट्यासप ग्रुपकप एक क्युआर कोड दिने गर्छन्। जसलाई सक्यान गरेर त्यसमा जुडन सकिन्छ र पालिका तथा वडाले उक्त ग्रुपमा राखेको सुचना सहजै नागरिकलाई प्राप्त हुनेछ ।

क्लबका अध्यक्ष त्रिवेणी यादवले विस्तारै यो सेवा सप्तरीको अठारहै पालिका तथा सरकारी कार्यालयमा लैजाने बताए ।

समन्वय गरेर सार्वजनिक सुचना सहजै आमनागरिकसम्म‌ पुगाउने प्रयास गरेको बताए ।

उनले भने, ‘लोकतन्त्रको मेरूदण्ड पार्दशिता हो, र हामीले पारदर्शिताको लागि सहज सुचनाको प्रबन्ध मिलाउन खोजेको हौँ ।’

उनले सबै पालिका तथा सरकारी कार्यालयलाई त्यस क्युआर कोड मार्फत सुचना राख्न आग्रह गर्ने गरेको बताए ।‌

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology