Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

सम्झौता गरेर गरेन काम, पालिका अध्यक्षमाथि पक्षपातको आरोप

सम्झौता गरेर गरेन काम, पालिका अध्यक्षमाथि पक्षपातको आरोप

प्रवेश मिश्र

आर्थिक बर्ष २०८०/०८१मा रूपनी गाउँपालिकाले वडा नं ३ मा प्रदिप मुखियाको घरदेखी बलराम यादवको घरसम्म बाटो निर्माण योजनामा बजेट बिनयोजन गरेको थियो । जुन कामको कोटेशन प्रक्रिया मार्फत २०८१ जेठ ६ गते आर. पी. कन्सट्रक्सन छिन्नमस्ता-७सँग सम्झौता गरियो ।

 

कुल ५ लाख रूपैयाँ बिनियोजित गरिएको उक्त योजनाको काम  आर.पी. कन्स्ट्रक्सन कम्पनीले ४ लाख ९९ हजार ९ सय ६० रूपैयाँ ३० पैसामा पाएको थियो ।सम्झौता गरेपनि कम्पनीले आर्थिक बर्षको अन्तसम्म काम गरेन्। अब साउनमा पालिकाको नयाँ आर्थिक बर्षको कामकाज सुरू नहुँदै त्यहाँ ढलान कार्य सुरू हुँदा स्थानीयबिच विवाद ‍सुरू भएको छ ।

 

यस्तो छ विवादको कारण

 

स्थानीयका अनुसार अघिल्लो बर्ष गाउँपालिका र वडा कार्यालयको लागतमा कमलमियाँ हटियादेखि प्रदिप मुखियाको घरसम्म बाटो ढलान भयो।  २०८०/०८१ मा प्रदिप मुखियाको घरदेखी बलराम यादवको घरसम्म बाटो निर्माण योजना राखियो । तर अहिले प्रदीप मुखियाको घरदेखि २० मिटर दक्षिणसम्म खाली छोडेर अगाडि सुर्यनारायण यादवको घरदेखि बलराम यादवको घरसम्मको सडक ढलान सुरू गरियो ।

प्रदीप मुखिया गाउँपालिका अध्यक्षको भोटर तथा उनको जात नभएकोले त्यहाँ काम नगरिएको स्थानीयहरूले आरोप लगाउने गरेका छन् । यद्यपी पालिका अध्यक्ष दिनेश यादवले आफ्नो त्यस्तो कुनै नियत नरहेको बताउँछन्।

ढलान कार्य सुरू भएपछि त्यहाँ विवाद सृजना भएको हो । एक पक्षले प्रदीप मुखियाको घरदेखि सडक काम गर्नुपर्ने र यो कुन बजेटबाट काम हुँदैछ भने प्रष्ट गर्नुपर्ने माग राखेको छ भने अर्कोले आफ्नो निजी लगानीमा काम गरिरहेको दाबी गर्दै ढलान सुरू गरेको छ । निजी लगानीमा कामको दाबी गरिएपनि सोमबार त्यहाँ प्रदिप मुखियाको घरदेखी बलराम यादवको घरसम्म बाटो निर्माण पालिकाको योजनाको ब्यानर राखिएपछि विवाद बढेको छ ।

 

स्रोतका अनुसार आर. पी. कन्सट्रक्सन  छिन्नमस्ता-७मार्फत उक्त काम त्यहाँका वडाध्यक्ष प्रत्याशी सुशिल मुखियाले पाएका थिए ।त्यहाँ जसोतसो काम गरेर पालिकाबाट भुक्तानी लिने योजनाले नै धमाधम काम गरि बजेट पचाउने नियत रहेको स्थानीयहरूको आरोप छ ।

 

व्यानरमा उल्लेख गरिए अनुसार काम नभएपछि आफैमा झडपको अवस्था आएकाले गाउँपालिका अध्यक्ष दिनेश यादवलाई पटकपटक समस्या समाधानका लागि आग्रह गर्दा सुनुवाइ नभएको पनि खुसलाल मुखियाले बताए ।

 

वडा नं ३ का वडाध्यक्ष अमर मुखियालाई उक्त ढलान अहिले कुन बजेटबाट भइरहेको प्रश्न गर्दा आफूलाई जानकारी नरहेको बताए ।उनले भने, ‘गत बर्ष पालिकाले बजेट दिएको थियो तर काम भएन, अहिले काम सुरू गरेपछि सडक ढलान बारे बुझ्दा आफ्नै लगानीमा गरेको भनेपछि मैले उनीहरुलाई केही जवाफ दिन सकिन ।’

रुपनी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत एवम् तत्कालीन योजना शाखा प्रमुख  रघुनन्दन यादवले श्री आरपी कन्स्ट्रक्सनसँग सडक ढलानको सम्झौता भएको बताउँदै तोकिएको समयमा योजना सम्पन्न नगरिएकोले कुनै पनि भुक्तानी नदिएको जानकारी दिए । ‘सम्झौता भएको थियो तर कामै भएन भने भुक्तानीको प्रश्न आउँदैन्,; उनले भने, ‘भुक्तानी दिइएको छैन् ।’

 

गाउँपालिका अध्यक्ष दिनेश कुमार यादवले गाउँपालिका अन्तर्गतको योजना भएको स्वीकार गर्दै पालिकासँग गरिएको सम्झौता अनुसार काम गर्न नसकेकोले बजेट फ्रीज भएको बताए ।उनले अहिले निजी लगानीमा काम गरिरहेको भन्दै त्यसको भुक्तानी पालिकाबाट नहुने बताए ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology