Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

सचेतनाको अभावमा अपाङ्गहरु सुविधाबाट वञ्चित छन् : नगरप्रमुख माझी

सचेतनाको अभावमा अपाङ्गहरु सुविधाबाट वञ्चित छन् : नगरप्रमुख माझी

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका नगर प्रमुख विरेन्द्र माझीले अपाङ्गता भएका ब्यक्तिको लागि राज्यले धेरै क्षेत्रमा सुविधा दिएपनि क्षणिक लाभका कारण अपाङ्गता भएका सबै ब्यक्तिहरु रातो कार्ड नै पाउनुपर्ने माग गर्ने गरेको बताएको छ ।

तिलाठी कोईलाडी गाउँपालिकाद्वारा हनुमाननगर कंकालिनी नगरपालिकामा शुक्रबार आयोजित नगरपालिका स्तरीय अपाङ्गतामैत्री विपद् जोखिम न्युनीकरण तथा ब्यवस्थापन सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रममा बोल्दै नगर प्रमुख माझीले सो कुरा बताएको हो ।

‘अपाङ्गता भएका ब्यक्तिलाई राज्यले धेरै क्षेत्रमा सुविधा दिएको भन्दै लोक सेवा आयोगमा अपाङ्ग कोटा नै निर्धारण गरिएको छ तर सबैलाई मासिक भत्ता आउने रातो र निलो रंगको परिचय पत्र नै चाहिन्छ’ उनले भने ।

युनिसेफको सहयोग तथा हनुमाननगर कंकालिनी नगरपालिकाको समन्वयमा आयोजित सो अभिमुखीकरण कार्यक्रममा नगर प्रमुख माझीले अपाङ्गता भएका ब्यक्ति तथा तिनका परिवारमा सचेतना तथा जानकारीको अभावमा राज्यले दिएको सुविधा उपभोग गर्नबाट वञ्चित हुने गरेको बताए ।

अपाङ्गता भएका ब्यक्ति तथा समाजलाई सचेत गराउनु आवश्यक भएको बताउँदै प्रमुख माझीले वडा स्तरमै जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।

हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख विरेन्द्र माझीको अध्यक्षतामा आयोजित सो अभिमुखीकरण कार्यक्रममा अपाङ्गता राष्ट्रिय निर्देशक समितिका सदस्य सावित्रा घिमिरे र तिलाठी कोईलाडी गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झाले सहजीकरण गरेको थियो ।

हनुमाननगर कंकालिनी नगरपालिकाको विपद् ब्यवस्थापन समिति र अपाङ्गता समन्वय समितिका पदाधिकारी तथा सदस्यहरु तथा बिषयगत शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

युनिसेफको सहयोगमा तिलाठी कोईलाडी गाउँपालिकाद्वारा कञ्चनरुप नगरपालिका, सप्तकोशी नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिकामा नगरपालिका स्तरीय अपाङ्गतामैत्री विपद् जोखिम न्युनीकरण तथा ब्यवस्थापन सम्बन्धी एक दिने अभिमुखीकरण सम्पन्न भएको र शनिबार तिलाठी कोईलाडी गाउँपालिकामा कार्यक्रम रहेको विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology