Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

वडाको योजना संकलन बिनै तिलाठी कोइलाडी गाउँपालिकाले ल्यायो बजेट

वडाको योजना संकलन बिनै तिलाठी कोइलाडी गाउँपालिकाले ल्यायो बजेट

क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरी तिलाठी कोइलाडी गाउँपालिकाले वडाहरूबाट योजना संकलन बिनै बजेट ल्याएको छ ।
पालिकाको वडा नं १का अध्यक्ष दिनेश्वर मिश्र, ३का वडाध्यक्ष रमेश कुमार मुखिया, ६का वडाध्यक्ष रोशन सिंह र ८का वडाध्यक्ष सत्यनारायण यादवले सोमबार साँझ संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै उक्त गाउँसभा फोटो सेशन मात्र रहेको उल्लेख गरेको छ ।
उनी वडाध्यक्षहरूले कुनै वडाबाट योजना संकलन नै नगरि बजेट ल्याउनु गाउँ सभा नभई असारे सभा रहेको बताएका छन् ।

‘तिलाठी कोइलाडी गाउँपालिकाले १० औं गाउँसभा गरेको भन्दै समाजिक संजालमा देखिएको फोटोहरू प्रति हाम्रो गम्भीर ध्यानकर्षण भएको छ । कुनै वडाबाट योजनाहरु पेश नै नभएको अवस्था रहेकोले यो हचुवाको भरमा फोटो सेशन गरेर गरिएको असारे सभा मात्र हो ।’ विज्ञप्तिमा भनिएको छ, ‘यसरी गाउँसभाको नाममा जनतालाई भ्रममा पार्नु सिंगो लोकतन्त्रको उपहास हो । वडाबाट योजना संकलन नै नभएको अवस्थामा गरिएको गाउँसभा कतिको वास्तविक, जनहितकारी र कानुनी रहेको हुनसक्छ ?’
उनीहरूले उक्त गाउँसभा बैधानिक नभएको दाबी गरेका छन् ।‌
‘यो लोकतन्त्रको अभ्यासलाई कमजोर पार्ने कुकृत्य रहेको हाम्रो ठम्याइ छ । तसर्थ गाउँ सभा भएको भनी फैलाइएको यो ‍भ्रम मात्र हो । यसमा विश्वास नगर्न जनता जनार्दनमा आग्रह गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख छ ।
तिलाठी कोइलाडी गाउँपालिकाले सोमबार आर्थिक वर्ष २०८१/०८२को ४४ करोड ८७ लाख बजेट बढी प्रस्तुत गरेको हो ।
यस सन्दर्भमा पालिका अध्यक्ष अरूण मण्डलले ४वटा वडाले योजना पेश नगरेको स्विकारे‌का‌ छन् । उनले भने, ‘गाउँसभा भएको हो, चारवटा वडाबाट योजना आएको छ र चारवटाबाट आएको छैन् ।’

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology