Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

सप्तरीमा चोरीडाँकाको त्रास, प्रहरी भन्छ अपवाह हो

सप्तरीमा चोरीडाँकाको त्रास, प्रहरी भन्छ अपवाह हो

श्रवण वत्स

राजविराज । भारतको बिहार राज्यसँग जोडिएको सप्तरी जिल्लामा केही दिनयता श्रृङ्खलावद्ध रुपमा चोरी डाकाको घटनाको कुरा बाहिर आइरहेको छ ।
सप्तरीको दक्षिण भेगमा भारतको सिमासंग जोडिएको तिलाठी कोईलाडी गाउँपालिका, महादेवा गाउँपालिका, छिन्नमस्ता गाउँपालिका, हनुमाननगर कंकालिनी नगरपालिका र राजगढ गाउँंपालिका लगायतका धेरै पालिकाहरुमा अहिले दिनानुदिन चोरी डाकाको घटनाको हल्ला वृद्धि हुँदै आएको हो।

यसरी भइरहेको घटनाको हल्लाले स्थानीय त्रसित बनेका छन् । घटना सम्बन्धि भिडियोहरु समाजिक संजालमा भाइरल भइरहेको छ ।
अग्निसाइर कृष्णसबरन गाउँपालिका – ०४ टेँगरी टोलमा शनिबार राति १० बजे एउटा चोरलाई स्थानियहरुले समातेको समाजिक संजालमा समेत रहेको छ ।
केही चोर महिलाको भेषभुषा सारी, चुडा र डाढी-जुङ्गा कटाएर महिला जस्तै शृंगारिएको सो भिडियोमा बताएको छ । उनीहरू समुहमै आउन गरेको बताइन्छ । चोरी डाकाको घाटनले गर्दा कतिपय गाउँका युवाहरु आफै एकत्रित भएर रातभरि घरेलु हतियार लठ्ठी, बाँसको भाटा लिएर आफ्ना टोल गाउँमा गस्ती दिदै आएको छ ।

त्यस्तै, सिरहाको विभिन्न स्थानिय निकायहरुमा प्रत्येक दिन चोरी र डाका घटनाको हल्ला समाजिक संजालमा आईरहेको छ ।
स्थानीय सरकारले यसको लागि प्रहरीसँग छलफल समेत गरिरहेको छ ।
यता सप्तरी प्रहरी प्रमुख एसपी गजुसिद्दि बज्राचार्यले त्यस्तो कुनै घटना नभएको दाबी गरेका छन् । उनले यो अपवाह मात्र रहेको बताए ।
उनले भने, ‘सिरहामा घटना भएको बुझिएको छ, सप्तरीमा त्यसको केही भएको छैन्, त्यही आधारमा अपवाह मात्र फैलाइएको हो ।’

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology