Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान ब्यारेज कृषि मन्त्रालय गजेन्द्रनारायण सिंह अस्पताल asyhanitab gaupal;ikla bhrastachar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

२६ बर्षपछि तिलाठीमा सामुहिक रक्तदान कार्यक्रम

२६ बर्षपछि तिलाठीमा सामुहिक रक्तदान कार्यक्रम

क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका -१तिलाठीमा शुक्रबार रक्तदान कार्यक्रम गरिएको छ ।
तिलाठीस्थित ऊँ श्रृजन कृषि सहकारी संस्था लिमिटेडले संस्थाको तेस्रो वार्षिकोत्सवको अवसरमा    उक्त कार्यक्रममा आयोजना गरिएको थियो ।‌
संस्थाका अध्यक्ष झाले तिलाठीमा २६ बर्षपछि यसरी सामुहिक रक्तदान गरिएको बताए ।’२०५५/०५६ तिर एकटपक सामुहिक रक्तदान गरिएको थियो,’ उनले भने, ‘रक्तदान जिवनदान हो, अहिलेको एक एक बुन्द रक्तले कसैको जिवन बचाउनेछ, मृत्यु मान्छेले रोक्न सक्दैन् तर प्रयास गरेर त्यसलाई यसरी नै टार्न सक्छ ।’
कार्यक्रममा उक्त संस्थाका अध्यक्ष, उपाध्यक्ष कर्मचारी तथा स्थानीयसहित कुल १६ जनाले रक्तदान गरेको संस्थाका अध्यक्ष सम्बोध झाले जानकारी दिए ।
रक्तदान गर्नेमा स्थानीय रुपक झा, अभिनव झा, चन्दन साह, अम्बोध झा, रोशन झा, कृष्ण कुमार साह, शक्ति झा, सखडेश्वर झा, हरिनन्दन साह, श्रवण झा, अभिनाश झा, मुकेश यादव  रहेको उनले बताए ।
उनका अनुसार काठमाडौँकी सञ्जना सुर्खेती र कोइलाडीका धर्मेन्द्र कुमार मंडलले पनि रक्तदान गरेका छन् ।
कार्यक्रम बल्ड फोर नेपालको समन्वय तथा नेपाल रेडक्रस सोसाईटी र तिलाठी पुस्तकालयको सहयोगमा भएको अध्यक्ष झाले बताए ।
उनले बलड फोर नेपाल संस्थाको तर्फबाट सरोज कुमार महतोको पनि कार्यक्रममा उपस्थिति रहेकाे बताए ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र सम्वाददाता

क्रान्ति केन्द्र सम्वाददाता

संबन्धित समाचार

राजविराज नगरपालिकामा विवाद, सुरक्षा माग गर्दै कार्यवहाक नगरप्रमुख प्रहरीमा

राजविराज नगरपालिकामा विवाद, सुरक्षा माग गर्दै कार्यवहाक नगरप्रमुख प्रहरीमा

हनुमाननगर जेल काण्डको ८२ वर्ष

हनुमाननगर जेल काण्डको ८२ वर्ष

राजविराजमा सुनचाँदी पसलमा अनुगमन, टोलीमा आफै अन्यौलता

राजविराजमा सुनचाँदी पसलमा अनुगमन, टोलीमा आफै अन्यौलता

महासंघको कार्यवाहक सचिवमाथि आक्रमणको विभिन्न संघसंस्थाद्वारा निन्दा

महासंघको कार्यवाहक सचिवमाथि आक्रमणको विभिन्न संघसंस्थाद्वारा निन्दा

रूपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित नौ विरुद्ध भ्रष्टाचार मुद्दा

सीप सिखु आत्म निर्भर बनु ” भन्ने मुल नारा दिई तिन महिना देखि संचालित सिलाई कटाई तालिम सम्पन्न

सीप सिखु आत्म निर्भर बनु ” भन्ने मुल नारा दिई तिन महिना देखि संचालित सिलाई कटाई तालिम सम्पन्न

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology