Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

पालिकालाई भ्रष्टाचाररहित बनाउने राजगढ गाउँपालिका अध्यक्षको प्रतिबद्धता 

पालिकालाई भ्रष्टाचाररहित बनाउने राजगढ गाउँपालिका अध्यक्षको प्रतिबद्धता 

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज ‌।‌ सप्तरीको राजगढ गाउँपालिकाको अध्यक्ष ओमप्रकाश मण्डलले राजगढ गाउँपालिकालाई भ्रष्टाचार रहित बनाउने प्रतिबद्धता गरेका छन् ।

मंगलबार गाउँपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयले आयोजना गरेको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धि पालिका स्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मंडल यस्तो बताएका हुन् ।

उ‌नले आयोगको यस्ता कार्यक्रम पालिकाको लागि प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन् ।

कोशी प्रदेशको १२ र सप्तरी जिल्ला हेर्ने आयोगको इटहरी कार्यालयमा परेको उजुरीको तथ्याङ्क कार्यक्रममा प्रस्तुत गरिएको थियो । जसमा सप्तरीबाट सबैभन्दा बढी उजुरी परेको जनाइएको थियो ।

आर्थिक वर्ष ०७९/०८० मा सप्तरी बाट ३ सय ५९ वटा उजुरी परेको आयाेगका इटहरी शाखाकाे प्रहरी निरिक्षक सन्तोष कुमार रायले जानकारी दिए ।

त्यस्तै उनले यस आर्थिक बर्षमा राजगढ गाउँपालिकाबाट १४ वटा उजुरी परेको समेत बताए। जसमध्ये ५ वटा फर्छ्याेट भएको र ९ वटा बाँकी रहेको जानकारी दिए ।

आयाेगको इटहरी शाखाकाे डिएसपी खगेन्द्र बहादुर खडकाको अध्यक्षतामा आयोजित कार्यक्रमा प्रमुख अतिथि पालिका अध्यक्ष, विशिष्ट अतिथि उपाध्यक्ष रेणु कुमारी मण्डल र प्रमुख प्रशासकीय अधिकृत रमेश यादव रहेका थिए । अन्तरक्रिया कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी र सञ्चारकर्मीहरुकाे सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology