Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

ट्रामा सेन्टरका प्रमुख डा. रुद्र मरासिनिउपर अख्तियारमा उजुरी

ट्रामा सेन्टरका प्रमुख डा. रुद्र मरासिनिउपर अख्तियारमा उजुरी

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज । राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख डा.रुद्र मरासिनिले आर्थिक अनियमिता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

२०७९ भदौ २१ गते सेन्टरका प्रमुखको जिम्मेवारी सम्हालेका मरासिनिले मोडुलर ओटी बनाउनको लागी भएको टेण्डर पक्रियामा अनियमितता गरेको भन्दै २०८१ जेठ १६ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो ।

मरासिनीले मंसिरमा ९ करोड ७८ लाख ४८ हजार ५२ रुपैया २० पैसामा उक्त टेन्डर म्याक्सिम कम्पनीको सुन्दर भुसाललाई दिने निर्णय गरेको उजुरी पत्रमा उल्लेख छ । उक्त कामको लागि ५० लाखमा सेटिङ भएको र सो रकमको जिम्मेवारी स्वास्थ सचिव रोशन पोखरेलले लिएको उजुरीमा भनिएको छ ।

अनियमितता गरेकै कारण मोहन बस्नेत स्वास्थ्यमन्त्री हुँदा डा.मरासिनिको त्यहाँबाट सरुवा गरिएको थियो । तर प्रदिप यादव स्वास्थ्यमन्त्री भएपछि डा. प्रमोद यादवलाई जिम्मेवारीबाट हटाउँदै उनको ठाउँमा जेठ १३ गते मरासिनीलाई पुन: ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा सरुवा गरिएको हो । त्यसपछि डा.मरासिनि टेन्डर अनुसार कामकाज नभए पनि भुक्तानी दिन तयारी अवस्थामा रहेको आरोप छ ।

उजुरीमा पेमेन्ट दिनको लागि तयारी अवस्थामा रहेको LC नम्बर( ००७ LC INS २३-०००१) पनि उल्लेख गरिएको छ ।

स्वास्थ्यमन्त्री प्रदिप यादवले अनियमितता गर्नकै लागि पुन: डा.मरासिनिको ट्रमा सेन्टरमा सरुवा गरिएको स्रोतको दाबी छ।‌

टेन्डर स्पेसिफिकेसन अनुसार हुनुपर्ने काम नभएको,साउण्ड धेरै भएको, वालको मोटोपन मा ४७ mm टेक्निकल स्पेसमा रहेपनि २२ mm मात्र बनाएको, स्पेक्टसमा मा झ्याल भएको तर ओटीमा नभएको, धेरै महङ्गोमा टेण्डर भएको आरोप छ ।

मरासिनिउपर विभिन्न समयमा करारको कर्मचारीहरु नर्सलाई ब्ल्याकमेल गरि यौन शोषण समेत गरेको आरोप छ ।

उनले एमआरआईको टेण्डर पनि सेटिङमा गरि २० करोडको मेसिन ३५ करोडमा खरिद गरेको उजुरीमा भनिएको छ ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology