Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

बाल क्लब संजालले बुझाए ६ बुँदे मागसहित पालिका अध्यक्षलाई ज्ञापनपत्र

बालविवाह न्यूनीकरण गर्न विवाह गर्दा वडाको सिफारिस अनिवार्य चाहिने र बालविवाहमा सहभागी हुने जनप्रतिनिधि एवं कर्मचारीहरूलाई कारवाहीको नियम बनाउन माग गरेको छ ‌।

बाल क्लब संजालले बुझाए ६ बुँदे मागसहित पालिका अध्यक्षलाई ज्ञापनपत्र

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज । तिलाठी कोइलाडी गाउँपालिका स्तरीय बाल क्लब संजालले ६ बुँदे माग राख्दै पालिका अध्यक्षलाई ज्ञापनपत्र बुझाएका छन् ।

पालिकाले बालबालिकाप्रति ध्यान नपुर्याएको भन्दै बुधबार उनीहरूले पालिका अध्यक्ष अरूण कुमार मंडललाई ज्ञापनपत्र बुझाएका छन् ।

‘तिलाठी कोइलाडी गाउँपालिका नेपाल र भारतको सिमाना सगै जोडिएको गाउँपालिका हो। यस गाउँपालिकामा राष्ट्रिय जनगणना २०७८ अनुसार १३,७२२ जना १९ बर्ष मुनिका व्यक्तिहरू रहेका छन्। जून जम्मा जनसंख्याको ४०.७७% हो। यसरी लगभग आधा जनसंख्या भएको व्यक्तिहरू प्रति स्थानीय सरकार पूर्ण रुपमा जिम्मेवार र जवाफदेही हुनु जरूरी छ। तर अझै पनि बालबालिकाहरू प्रति स्थानीय सरकारले त्यती ध्यान पुर्याएको देखिदैन,’ ज्ञापनपत्रमा भनिएको छ, ‘जसकारण विभिन्न किसिमका सामाजिक समस्या एवं कुरीतिहरूले जरो फैलाईरहेको छ। तिलाठी कोइलाडी गाउँपालिकामा दिनानुदिन बालविवाह, बालश्रम, लागुपदार्थ दुव्र्व्यसनी बढ्दै गईरहेको छ। जसलाई न्यूनीकरण गर्न प्रत्येक वडामा बालक्लव गठन भएतापनि अझैसम्म ‘बालक्लब गठन तथा संचालन कार्यविधि’ पारित नभएकोले दर्ता प्रक्रिया अन्योलमा छ ।’

उनीहरूले पालिका प्रमुख समक्ष बालक्लब गठन तथा संचालन कार्यावधि’ शीघ्र पारित गरी कार्यान्वयन गराउन, कुनै पनि बहानामा कोही बालवालिकाहरू जन्मदर्ता प्राप्त गर्नबाट बन्चित नगर्न,  बालविवाह न्यूनीकरण गर्न विवाह गर्दा वडाको सिफारिस अनिवार्य चाहिने र बालविवाहमा सहभागी हुने जनप्रतिनिधि एवं कर्मचारीहरूलाई कारवाहीको नियम बनाउन माग गरेको छ ‌।

त्यस्तै पालिकाभरी रहेका होटल, पसल तथा कलकारखाना बालश्रमिकमुक्त रहेको सुनिश्चित गर्न, प्रत्येक विद्यालयको ३०० मिटर वरपर कुनै पनि किसिमको सुर्तीजन्य, लागुपदार्थ, जाडरक्सी बेच्न नपाउने र बेचिरहेको भए तत्काल बन्द गर्न र १८ वर्षमुनिका बालबालिकालाई सो सामानहरू विक्री गर्न नपाउने गरी पालिकाभित्रका सम्पूर्ण वडा कार्यालय, टोल सुधार समिति, विद्यालय व्यवस्थापन समिति तथा हाटबजार व्यवस्थापन समितिलाई पत्राचार गर्न र  वि.सं. २०८७ सम्म नेपाल देशलाई नै वालमैत्री बनाउने लक्ष्य पुरा गर्न प्रत्येक वडाले आ-आफ्नो वडालाई वालमैत्री बनाउन आगामी योजनाहरुमा बालवालिका लक्षित तालिम तथा कार्यक्रमहरू राख्न निर्देशन दिन पालिका अध्यक्ष समक्ष आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology