Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

पीडितको गुनासो : पहुँचकै कारण जाहेरी दर्ता गर्दैन् सप्तरी प्रहरी 

पीडितको गुनासो : पहुँचकै कारण जाहेरी दर्ता गर्दैन् सप्तरी प्रहरी 

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज । ज्यान मार्ने उद्योगमा जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय सप्तरी पुगेका खडकनाथ यादवले प्रहरीले जाहेरी दर्ता नगरेको गुनासो गरेका छन् ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-८ तोपाका उनी आफ्नो छोरा उमेश यादवमाथि भएको ज्यान मार्ने हमलामा संलग्नलाई कारबाही गर्न माग गर्दै मंगलबार जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय सप्तरी पुगेका थिए । तर प्रहरीले जाहेरी दर्ता नै नगरि उनलाई फर्काएको थियो । तिलाठी कोइलाडी गाउँपालिका -७ मंसापुरका वेदानन्द मंडल र जिवछ मंडलले आइतबार समुहमै आएर आफ्नो छोरा उमेशउपर ज्यानै मार्ने उदेश्यले नियोजित ढंगले हमला गरेको र अधमृत हुनेसम्म कुटपिट गरेको ‌उनले बताए ।

‘यसअघि सोमबार पनि उजुरी शाखामा जाहेरी लिएर गएको थिएँ, तर जाहेरी दर्ता गरिदिनु भएन्, ढिलो पनि भइसकेको थियो, म फर्कि हालेँ,’ खडकनाथ यादवले भने, ‘आज(मंगलबार) त्यहाँ गएर डिएसपी साबलाई भेटे तर उहाँले पनि जाहेरी दर्ता गर्न नभनि एउटा चिट लेखेर उजुरी शाखामा जान भन्नुभयो, उजुरी शाखामा यसले जाहेरी दर्ता हुुँदैन् भन्यो ‌।’

जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी ढुण्डीराज नेउपानेले उजुरी शाखाको नाममा दिएको उक्त चिटमा लेखिएको छ,’दुवै पक्षलाई झिकाई वास्तविकता बुझि कार्यन्वयन गर्ने ।’

खडकनाथ यादवले दोषीको पहुँचकै कारण प्रहरीले उनीहरूलाई पक्राउ नगरिरहेको र जाहेरी समेत दर्ता गर्न नमानेको आरोप लगाएका छन् ।

घटनाक्रम 

आइतबार साँझ मनसापुर टोल तर्फ ट्याक्टर चलाई रहेको बेला बेदानन्द मंडल र जिवछ मंडलसहित अन्य ४/५ जना नचिनेको व्यक्तिहरू समूहमा आएर उमेशलाई कुटपिट गरेको थियो ।

उमेशका अनुसार उनीहरूले पूर्व योजना बमोजिम एक्कासी ट्याक्टर रोकी कुटपिट गरेका थिए ।

उनले लात, हात, काठको फठ्‌ठाले आफूलाई अधमृत हुने गरि कुटपिट गरेको सुनाए । उनले डाइगरले बायाँ हात र तिघ्रामा घोपेको समेत बताए ।

उमेशले आफुसँग भएको ७६ हजार रुपैयाँ , रहेको सुनको सिक्रि १ तोला र ४ आनाको १ थान र मोबाइल समेत उनीहरूले लुटको बताए ।

उनले भने, ‘मेरो र उनीहरुसँग कुनै चिनजान पनि छैन्, दादागिरी ढंगले आएर कुटपिट गर्यो, किन के कारणले थाहा भएन् ।’

डिएसपी ढुण्डीराज नेउपानेले प्रहरीले जाहेरी दर्ता नै नगरेको आरोप अस्वीकार गरे ।

उनले भने, ‘दर्ता नै नगर्ने होइन्, उजुरी शाखाले दुवै पक्षलाई झिकाएर कुरा बुझ्छ, त्यसपछि दर्ता गर्नुपर्ने हुन्छ भने दर्ता गर्छौँ।’

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology