Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

चेतावनीसहित प्रेस मंचले बुझाए महासंघलाई ज्ञापनपत्र 

चेतावनीसहित प्रेस मंचले बुझाए महासंघलाई ज्ञापनपत्र 

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज । आफ्नो माग पुरा नभए आन्दोलन गर्ने चेतावनीसहित प्रेस मंच नेपालले पत्रकार महासंघलाई ज्ञापनपत्र बुझाएको छ ।‌

आइतबार मंचका महासचिव अवधेशकुमार झासहितको टोलीले महासंघका अध्यक्ष विपुल पोखरेललाई ज्ञापनपत्र बुझाएका छन् ।

‘पत्रकार महासंघ साझा चरीत्रको संस्था हो। पत्रकार र पत्रकारिताको संरक्षणका लागि स्थापित महासंघलाई अहिले केही सिमित आस्थाका पत्रकारहरुको संस्थाको रुपमा मात्र अगाडी बढाउन खोजिएको छ ।’ महासचिव झाले हस्ताक्षर गरेको ज्ञापनपत्रमा भनिएको छ, ‘महासंघको २७ औं महाधिवेशनको उदघाटन समारोह र बन्द सत्रमा हाम्रो संगठनलाई अपमानित गर्ने कार्य भएको छ । उदघाटन समारोहमा बोल्ने अवसर नदिने, बन्द सत्रमा बोल्नका लागि शिष्टापुर्वक उभिएर समय माग्दा ठालु प्रवृति देखाउने रवैयाको हामी निन्दा गर्दछौँ ।’

प्रेस स्वतन्त्रता सेनानी सम्मान वितरणमा महिला, मधेशी, आदीवासी जनजाती र मुस्लिम समुदायका पत्रकारहरु प्रति गरिएको पुर्वाग्राही कार्यले महासंघको बर्तमान नेतृत्व साझा चरित्रलाई धमिल्याउन खोजेको प्रेस मंचले ठहर गरेको छ ।

‘आफनै संस्थाको संस्थापक अध्यक्षका विषयमा पनि स्पष्ट पार्न नसक्नु नेतृत्वको असफलता हो । संस्थापक अध्यक्षका विषयमा तत्काल अध्यन अनुसन्धान गरी स्पष्ट पार्न अनुरोध गर्दछौ। शुद्धिकरणका नाममा विभेदपुर्ण कार्यहरु भईरहेको छ। संविधानसभामा प्रत्यक्ष र समानुपातिक उम्मेदवार भएका विभिन्न दलका झण्डा बोकेर कार्य गरिरहेकालाई महासंघले ठुलो कुर्सि दिएर सम्मान समर्पण गर्ने तर फरक आस्था भएकै कारण हाम्रो संगठनमा आबद्ध रहेका सदस्यहरुलाई विभिन्न बहानामा सदस्यता खोस्ने प्रपञ्च भइरहेको छ ।’ ज्ञापनपत्रमा भनिएको छ, ‘हामी शुद्धिकरणको पक्षपाती हौ। निर्मम ढगंबाट शुद्धिकरण गरौ। तर विभेदपुर्ण ढगंबाट गरिने शुद्धिकरण हामी मान्दैनौ । तसर्थ आस्था कै कारण कसैलाई पनि शुद्धिकरणमा पार्ने कार्य नगर्न आग्रह गर्दछौ ।’

शुद्धिकरणको नाममा भइरहेको अन्याय नरोकिए तथा सरोकारबालाको रुपमा रहेको प्रेस मञ्चनेपालसंग छलफल र सल्लाह नगरिए महासंघको केन्द्रिय कार्यालय, प्रदेश र जिल्ला शाखामा चरणवद आन्दोलन गर्ने चेतावनी समेत मंचले दिएको छ ।

‘त्यसवाट उत्पन्न हुने परिणामको जिम्मेवार महासंघ केन्द्रिय नेतृत्व हुने समेत जानकारी गराउदछौ । हाम्रा मागहरु समयमै सम्बोधन नगरीए नेपाल पत्रकार महासंघ आसन्न निर्वाचन समेत प्रभावित हुने र त्यसको जिम्मेवार पनि महासंघको केन्द्रिय नेतृत्व नै हुने जानकारी गराउदछौ ।’ ज्ञापनपत्रमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology