Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

अग्निपीडितको समस्या समाधानमा उदासिन जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय सरकार 

चिम्टीका अग्निपीडित भन्छन् : ‘घर जल्यो, ज्यान पनि जान्छ’

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज । महादेवा गाउँपालिका-१ चिम्टीमा आगलागी भएको पाँच दिन भएको छ ।‌तर, उनीहरूको समस्या समाधानमा जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय सरकारले अझसम्म खासै तदारुकता देखाएको छैन् ।‌

शुक्रबार हामी त्यहाँ पुग्दा स्थानीयहरूलाई खानेपानीको लागि कल(टुवेल)देखि शौचालयसम्मको अभाव देखिएको थियो ।

यस गर्मीमा लामो समयसम्म पानी बिनै रह्नुपर्ने र खुल्लामै शौचको बाध्य थियो ।

घर, अन्नपात तथा लत्ताकपडा आगोमा जलिसकेकोले उनीहरूलाई लगाउने लुगादेखि सुत्न सम्ममा समस्या देखिएको थियो । एकै त्रिपाल मुनि सासु ससुरासहित बच्चाहरूलाई लिएर ७ जनासम्म सुतेर रात काट्ने गरेको देखियो ।‌

भुँईमा सुत्न परेकोले सर्प किरा दंशको डर रहेको उनीहरूलाई हावाले कतिखेर टाउको माथिको त्रिपाल उडाएर लग्ला भने चिन्ताले निन्द्रा आइरहेको थिएन् ।

यहाँसम्मकी मंगलबारै आगोमा जलेका जनावरहरूलाई समेत शुक्रबार साँझसम्म व्यवस्थापन गरिएको थिएन् ‌।‌

नेपालको कानुनमा जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला विपद् व्यवस्थापन समिति रह्ने व्यवस्था छ । जसले विपदको प्रतिकार्य योजना र विपदको समयमा पीडितलाई सहयोग गर्नुपर्ने हुन्छ ।

‘विपद्को समयमा मृत्यु भएका मानिसको शव तथा जनावरको व्यवस्थापन गर्ने, गराउने, आपत्‌कालीन अवस्थामा विपद् प्रभावित व्यक्तिहरुको लागि आश्रय गृहको व्यवस्था गर्ने, विपद् प्रभावित क्षेत्रमा खानेपानी, खाद्यान्न, लत्ताकपडा तथा औषधि उपचार जस्ता अत्यावश्यक वस्तुको प्रबन्ध गर्ने, विपद् प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने अस्थायी भौतिक संरचनाहरूको निर्माण गर्न लगाउने ।’ नेपालको कानुनमा जिल्ला विपद् व्यवस्थापन समितिको काम कर्तब्यमा लेखिएको छ ।

तर यहाँ जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय सरकारले औपचारिकता मात्र बहन गरिरहेको देखिएको छ । त्यहाँ यस मध्ये एक काम पनि सही ढंगले गरेको देखिएन् । पालिकाले स्वास्थ्य शिविर संचालन गरेपनि त्यो दिनभरि मात्र रहने गरेको स्थानीयले बताए ।

रातको समयमा कसैलाई स्वास्थ्य समस्या भए त्यहाँसम्म सहजै एम्बुलेन्स पुग्न सक्ने अवस्था समेत नरहेकोमा जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय सरकारले २४ घण्टा स्वास्थ्य शिविरको‌ समेत व्यवस्था गरेको छैन् ।

अहिले केही संस्था र व्यक्तिहरुले दिएको राहत सामाग्रीबाट पीडितहरूले दैनिक खाना खाएर दिन बिताइरहेका छन् ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology