Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

पालिकास्तरीय क्रिकेट प्रतियोगिताको उपलब्धी शुन्य : नेता मुक्ती

पालिकास्तरीय क्रिकेट प्रतियोगिताको उपलब्धी शुन्य : नेता मुक्ती

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज — जसपाका जिल्ला कार्यकारिणी सदस्य निरज मुक्तीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले प्रत्येक वर्ष संचालन गर्ने गरेको पालिका स्तरीय क्रिकेट प्रतियोगिताको उपलब्धी शुन्य रहेको टिप्पणी गरेका छन् ।‌

पालिकाको वडा नं ८‌मा तोपा बजार युथले आयोजना गरेको टि-२० क्रिकेट प्रतियोगिताको बुधबार उद्घाटन गर्दै उनले पालिकाले क्रिकेट प्रतियोगिताको नाममा बजेट मात्र खर्चिने गरेको आरोप लगाए ।

‘यहाँ(तिलाठी कोइलाडीमा) बर्षेनी पालिकास्तरीय क्रिकेट प्रतियोगिताको नाममा बजेटबाट लाखौँ रकम खर्चिने काम हुन्छ, तर त्यसको उपल्ब्धी के भइरहेको छ?, खोइ त यहाँको खेलले खेलाडी अगाडि बढ्न सकेको छ ?,’ उनले भने, ‘ कसरी हुन्छ उपल्बधी हुन्छ, बजेट अपचलन गर्न मात्रै प्रतियोगिता संचालन गरिन्छ, प्रतियोगिताको नाममा बिल बनाएर बजेट खर्चने मनसाय मात्र हो ।’

उनले पालिकाले प्रत्येक वर्ष क्रिकेटको लागि बजेट छुट्याएर एक टुर्नामेन्ट संचालन गरि सबै बजेट सिध्याउने गरेको प्रति आक्रोश व्यक्त गरे ।

पालिका भित्रको खेलाडीलाई प्रथामिकता नदिई पालिका बाहिरको खेलाडी उपर बजेट खर्चिने गरेको रवैयाप्रति पनि उनले दु:ख व्यक्त गरे ।

उनले यस बजेटलाई व्यवस्थित रुपमा खर्च गर्न सकिए निश्चित रुपमा स्थानीय खेलाडी अगाडि बढ्ने धारणा राखे ।
नेता मुक्तीले भने, ‘पालिकास्तरीय क्लब गठन गरेर दैनिकी अभ्यासको व्यवस्था गरिने, अर्को क्लबहरूसँग प्रतिस्पर्धा गराउने तथा खेलाडीको क्षमता अभिवृद्धिको लागि कोच राखेर व्यवस्थित ढंगले काम गरिए निश्चित रुपमा खेलाडी अगाडि बढ्नेछन्‌।’

गत स्थानीय तह निर्वाचनमा पालिका अध्यक्षका प्रत्याशी समेत रहेका मुक्तीले योग्य खेलाडीलाई प्रोत्साहनको लागि प्रत्येक वडाले समेत खेलमा बजेट राख्नुपर्ने बताए ।

उनले युवाहरुले‌ खेललाई जिवन्त राख्न गरिरहेको प्रयासको प्रशंसा समेत गरे ।
‘खेलको थुप्रै फाइदा छन्, यसले शारिरिक व्यायाम पनि हुन्छ र विश्व स्तरमा पहिचान सृजनाको मौका पनि, पहिला‌ कति भौतिक खेल खेलिने गरिन्थ्यो र मान्छे स्वस्थ हुन्थ्यो , अहिले मात्र मोबाइलमा खेलिन्छ यसले थुप्रै बिरामी निम्ताएको छ,’ उनले भने, ‘हाम्रो क्षेत्रबाट खेलहरू लोप हुँदै गएको छ, यस्तोमा युवाहरुले‌ प्रतियोगिता मार्फत खेललाई सक्दो सम्म जिवन्त गर्न गरेको प्रयास प्रशंसनीय छ।’
कार्यक्रम बोल्दै वडा नं ८ का वडाध्यक्ष सत्यनारायण यादवले अगामी बर्षदेखि खेलमा पनि बजेट राख्ने बताए ।
मुक्तीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशिष्ट अतिथि सोही वडाका वडाध्यक्ष यादव, वडाध्यक्ष प्रत्याशी राधेश्याम यादव, युवा नेता शिवनाथ यादव, भगवानलाल यादव, तोपा युथका अध्यक्ष कौशल यादव लगायतका स्थानीय सयौं जनाको उपस्थिति रहेकाे थियाे ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology