Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

 महासंघले सदस्यता नदिएको भन्दै अधिवेशन स्थलमै प्रर्दशन

 महासंघले सदस्यता नदिएको भन्दै अधिवेशन स्थलमै प्रर्दशन

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज । नेपाल पत्रकार महासंघको सप्तरी शाखाले आइतबार ११ औं अधिवेशन तथा साधारणसभा कायर्क्रम गरेको छ । सप्तरीकै तिरूहुत गाउँपालिका -५ लोहजारस्थित ठाकुर बाबा दह पर्यटकीय स्थलमा औपचारिक कार्यक्रम गरि अधिवेशन तथा साधारणसभा गरिएको छ ।

अधिवेशनको उद्घाटन सत्र सुरु भएसँगै महासंघको सदस्यता नपाएका नयाँ सदस्यताका ईच्छुक आवेदक पत्रकारहरूले प्रदर्शन गरेका थिए । उनीहरूले हामीलाई सदस्यता किन दिइएन ? के हामी अपराधी हौँ ? सदस्यताको अधिकार किन खोसियो ? के हामी पत्रकार होइनौँ र ? हाम्रो के अपराध भन्ने नारा लेखिएको व्यानर प्रदर्शन गरेका थिए ।‌

अगामी निर्वाचनमा मतदान गर्न सक्ने अधिकारसहित सदस्यताको‌ लागि बन्द सत्रमा पहल गरिदिन भन्दै उनीहरूले कार्यक्रममा रहेका महासंघका केन्द्रीय प्रतिनिधिलाई ज्ञापनपत्र समेत बुझाएका छन्। महासंघको सप्तरी शाखाले नयाँ सदस्यताको सम्बन्धमा कुनै निर्णय नै नगरेर पत्रकारको अधिकारको हनन तथा कुण्ठित मानसिकताको‌ प्रदर्शन गरेको उनीहरुको ठहर छ ।

‘समयमा सदस्यता सम्बन्धमा निर्णय नगरेर माथिल्लो निकायमा पुनरावेदन गर्ने अवसर समेत आफूहरुबाट खोसेको छ,’ एक जना आवेदक पत्रकारले‌ भने, ‘यसले हामी पत्रकारलाई महासंघमा नछिर्न दिने कुण्ठित मानसिकता दर्शाएको छ ।’

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology