Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

राष्ट्रपति पौडेल भोलि सखडा आउँदै, पास नचाहिने

राष्ट्रपति पौडेल भोलि सखडा आउँदै,  पास नचाहिने

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज । राष्ट्रपति रामचन्द्र पौडेल सप्तरी आइरहेका छन् । छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीको बिशेष आग्रहमा उनी मंगलबार सखडा आउन लागेका हुन् ।

मंगलबार(भोलि) बिहान ७:३० बजे उनी सप्तरीको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता(सखडा) आउन लागेको पालिका अध्यक्ष चौधरीले जानकारी दिए ।

‘राष्ट्रपति ज्यु कमै स्थानमा जानुहुन्छ, उहाँलाई विशेष आग्रह गरेको थिएँ, स्विकार गर्नुभयो हाम्रो लागि गौरवको बिषय हो’, उनले भने, ‘बिहान ८ बजे छिन्नमस्ता भगवतीको दर्शन गर्नुहुन्छ, हामी तयारीमा लागेका छौँ ।’

कार्यक्रममा आम नागरिकको पनि सहज पहुँचको लागि सहभागी हुन पासको व्यवस्था हटाइएको अध्यक्ष चौधरीले जानकारी दिए ।

‘जिल्लाका सुरक्षा निकायका प्रमुख तथा सरोकारवालाहरुसँग छलफल गरेर पासको व्यवस्था यसपाली हटाएको छौँ, आम नागरिकको पनि सहज पहुँचको होस् भने दृष्टिकोणले तयारी गरेको हौँ,’ अध्यक्ष चौधरीले भने ।‌

यता राष्ट्रपतिको सुरक्षाको लागि आवश्यक तयारी गरिएको प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology