Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

भ्रष्टाचार मुद्दामा विष्णुपुर गाउँपालिकाका अध्यक्षसहित तीनै जनाले पाए सफाई

भ्रष्टाचार मुद्दामा विष्णुपुर गाउँपालिकाका अध्यक्षसहित तीनै जनाले पाए सफाई

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज । सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादवसहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्दामा उनीहरूले सफाई पाएका छन् ।

बिशेष अदालतको शुक्रबारको इजलासमा भएको सुनबाईमा उनीहरूलाई सफाई दिइएको छ । बिशेष अदालतका सुचना अधिकारी यज्ञराज रेग्मीले तीनै जनालाई सफाई भेटेको जानकारी दिए ।

सोलार बत्ती जडानलगायतका योजनाको रकम भुक्तानीका क्रममा घुस लिएको आरोपमा ख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित पालिकाका लेखापाल टेकनारायण यादव र एमआईएस अपरेटर विरेन्द्र कुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

गत साउन ३१ गते अख्तियारको इटहरी कार्यालयको टोलीले लेखापाल टेकनारायण यादव र एमआईएस अपरेटर विरेन्द्र कुमार यादवलाई सेवाग्राहीबाट घुसबापत २ लाख नगद र ३ लाख रुपैयाँको चेकसहित राजविराजबाट पक्राउ गरेको थियो ।

अनुसन्धानका क्रममा उक्त प्रकरणमा गाउँपालिका अध्यक्ष पनि मिलेमतो देखिएको भन्दै आयोगले उनी तीनै जना उपर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology