Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

सर्वोच्चको आदेश : सम्बन्धित जनप्रतिनिधिहरुको रोहबरमा उपभोक्ता समिति गठन गर्नुपर्ने व्यवस्थालाई कार्यन्वयन नगर्नु

प्रमाणीकरण भएको नागरिकता विधेयक कार्यन्वयन नगर्न सर्वोच्चको आदेश, विपक्षीको नाममा कारण देखाउ आदेश जारी 

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज।मधेश सरकारले जारी गरेको मधेश प्रदेश विनियोजन ऐन, २०८०मा रहेको सम्बन्धित जनप्रतिनिधिहरुको रोहबरमा उपभोक्ता समिति गठन गर्नुपर्ने व्यवस्थालाई कार्यन्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

अधिवक्ता उमेश प्रसाद साहले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्‌को कार्यालय मधेश भवन जनकपुरधामको विपक्षमा दायर गरेको रिटमा न्यायधिशद्वय सुष्मालता माथेमा र अब्दुल अजिज मुसलमानको आइतबारको इजलासले उक्त आदेश गरेको हो ।

‘यसमा आर्थिक वर्ष ८०/८१ को सेवा र कार्यका लागि प्रदेश संचितकोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र सो विनियोजन गर्ने उद्देश्यका साथ उक्त ऐन प्रदेश सभाले निर्माण गरी मिति २०८०।०३।३१ मा मधेश प्रदेश विनियोजन ऐन, २०८० जारी गरेको देखियो। सो ऐनको दफा १० मा कार्यविधि, मापदण्ड तथा मार्गदर्शन बनाउन सक्ने गरी प्रदान गरीएको अधिकार बमोजिम प्रदेश सभाले उपभोक्ता समिति गठन परिचालन तथा व्यवस्थापन सम्बन्धि कार्यविधि निर्माण गर्दा दफा ४ को १ (क) मा आयोजनाबाट प्रत्यक्ष लाभान्वित उपभोक्ताहरुको भेलाबाट सम्बन्धित जनप्रतिनिधिहरुको रोहवरमा अधिकतम सहभागितामा सम्बन्धित आयोजनास्थलमा नै उपभोक्ता समिति गठन गर्नुपर्नेछ भन्ने व्यवस्था गरेको देखियो’ जारी आदेशमा भनिएको छ, ‘सो व्यवस्था संघीय सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमवाली, २०६४ को भावनाको प्रतिकुल रहेको देखिँदा उल्लेखित दफामा वर्णित “सम्बन्धित जनप्रतिनिधिको रोहवरमा” भन्ने वाक्यांश प्रस्तुत निवेदनको टुंगो नलागेसम्म कार्यान्वयन नगर्नु नगराउनु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम यो अन्तरिम आदेश जारी गरिदिएको छ।’

उक्त रिटमा निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ताहरु डा. श्री कुमार शर्मा आचार्य, डा. श्री विजयप्रसाद मिश्र तथा अधिवक्ताहरु श्री उमेश प्रसाद शाह, श्री नवराज तिमल्सिना, श्री कपिलदेव ढकाल र विपक्षीको तर्फबाट मुख्य न्यायाधिवक्ता विरेन्द्र कुमार ठाकुर, विद्वान वरिष्ठ अधिवक्ता मिथिलेस कुमार सिंह र अधिवक्ता पर्वत चापागाईले बहस गरेका थिए ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology