Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

कार्यालय प्रमुखउपर हातपात गर्नेलाई कारबाहीको माग गर्दै कर्मचारी आन्दोलनमा

कार्यालय प्रमुखउपर हातपात गर्नेलाई कारबाहीको माग गर्दै कर्मचारी आन्दोलनमा

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज । पुर्वाधार विकास कार्यालय राजविराजका कार्यालय प्रमुखउपर भएको हातपात पछि त्यस कार्यालयका कर्मचारीहरु आन्दोलनमा उत्रेका छन् ।

दोषीउपर कारबाहीको माग गर्दै उनीहरूले कालोपट्टी बाँधेर विरोध प्रदर्शन तथा कार्यालयको सम्पुर्ण कामकाज बन्द गरेका छन् ।

एक विज्ञप्ती जारी गर्दै कर्मचारीहरूले दोषी उपर कारबाही र उक्त घटना पश्चात त्यहाँ काम गर्ने कर्मचारीको सुरक्षाको प्रत्याभुती नभएकोले सुरक्षित वतावरण बनाइदिन सम्बन्धित निकायसँग माग गरेका छन् ।

दोषी उपर कारबाही नभएसम्म आन्दोलन जारी राख्ने उनीहरूको भनाई छ ।

मधेश प्रदेशका निवर्तमान शिक्षा मन्त्री तथा जनमत पार्टीका नेता महेश प्रसाद यादवले आइतबार पुर्वाधार विकास कार्यालय राजविराजका प्रमुख प्रविण प्रताप अधिकारीसँग दुर्व्यवहार गरेको थियो ।

दुई वटा योजनाको चिट्ठी आफुले पठाएको व्यक्तिलाई नदिएको भन्दै निवर्तमान मन्त्री यादवले आफुलाई हातपात नै गरेको कार्यालयका प्रमुख अधिकारीले बताएका थिए ।

त्यसअघि मधेश प्रदेशका सांसद सकिल मियाँले पनि कार्यालयमा पटकपटक टेबुल ठोक्ने तथा गालीगलौज गर्ने काम गरेको विज्ञप्तीमा उल्लेख छ ।

निवर्तमान मन्त्री यादवले हातपातको कुरा अस्विकार गरेका थिए । उनले प्रदेश सरकारको योजनाको चिट्ठी दलाल मार्फत बिक्री वितरण गर्न थालेपछि आफु आवेशमा आएको बताए । उनले हातपात नगरेको, हल्का ठेलेको मात्रै बताएका थिए।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिता गराउने छु: उमेश यादव 

नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिता गराउने छु: उमेश यादव 

Natraj Technology advertisement

ताजा समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology