Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

निवर्तमान शिक्षा मन्त्रीले गरे कार्यालय प्रमुखउपर हातपात 

निवर्तमान शिक्षा मन्त्रीले गरे कार्यालय प्रमुखउपर हातपात 

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज । मधेश प्रदेशका निवर्तमान शिक्षा मन्त्री तथा जनमत पार्टीका नेता महेश प्रसाद यादवले आइतबार पुर्वाधार विकास कार्यालय राजविराजका प्रमुख प्रविण प्रताप अधिकारीउपर हातपात गरेको छ ।

दुई वटा योजनाको चिट्ठी आफुले पठाएको व्यक्तिलाई नदिएको भन्दै निवर्तमान मन्त्री यादवले आफुलाई हातपात नै गरेको कार्यालयका प्रमुख अधिकारीले बताए ।

क्रान्ति केन्द्रलाई‌ प्राप्त तस्बिरमा पनि मन्त्री यादवले कार्यालय प्रमुखलाई धकेलिरहेको देख्न सकिन्छ ।

उनी आवेशमा कार्यालय प्रमुखलाई केही भनिरहेको पनि देखिन्छ ।

‘प्रदेश सरकारको रेडबुकमा रहेको राजविराज नगरपालिका- १३पिपराहीमा सामुदायिक भवन निर्माण र सोही वडाको बिषहरीयामा एकनाथको घरदेखि महाबिर स्कूलसम्म आरसीसी ढलानको योजनाको चिट्ठी लिन राजविराज नगरपालिका वडा नं १३का वडा सदस्य चन्द्रिका यादव आउनुभएकी थिइन्,’ उनले भने, ‘मैले दुवै योजना संचालनका लागि कोटेसनको सुचना निकालिसकेको जवाफ उहाँलाई दिएका थिए ।’

त्यसपछि वडा सदस्य यादवले निवर्तमान शिक्षा मन्त्री महेश यादवलाई फोन लगाउँदै कुरा गर्न आफुलाई दिएको बताए । कुरा गर्ने क्रममा निवर्तमान मन्त्रीको आवाज नचिनेको भनेपछि वडा सदस्य यादवले फोन लिएका थिए ।

उनले भने,’त्यसको केही बेरमै निवर्तमान मन्त्री ज्यु आउनुभो, मैले नमस्ते भने उहाँले हातपात गर्न थाल्नुभो।’

निवर्तमान मन्त्री यादवले हातपातको कुरा अस्विकार गरे । उनले प्रदेश सरकारको योजनाको चिट्ठी दलाल मार्फत बिक्री वितरण गर्न थालेपछि आफु आवेशमा आएको बताए । उनले हातपात नगरेको, हल्का ठेलेको मात्रै बताए ।

निवर्तमान मन्त्री यादवले कार्यालय प्रमुख अधिकारीलाई हातपात गरिरहँदा सो कार्यालयमा जनमत पार्टीबाट निर्वाचित प्रदेश सभाद्वय सकिल अली, शम्भु साह तथा जनमत पार्टीकै तर्फबाट निर्वाचित हनुमाननगर कंकालिनी नगरपालिकाका नगरप्रमुख विरेन्द्र माझी समेत सोही कार्यालयमा उपस्थिति थिए ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिता गराउने छु: उमेश यादव 

नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिता गराउने छु: उमेश यादव 

Natraj Technology advertisement

ताजा समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology