Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

राजरंगशालामा विपद् सम्बन्धी कृत्रिम घटना अभ्यास : प्रदर्शनी की नौटंकी ?

राजरंगशालामा विपद् सम्बन्धी कृत्रिम घटना अभ्यास : प्रदर्शनी की नौटंकी ?

प्रवेश मिश्र

राजविराज । राजविराजको राजरंगशालामा आगलागीजन्य विपद सम्बन्धी कृत्रिम घटना अभ्यास तथा सचेतनामूलक प्रदर्शनी गरिएको छ । समाजमा जागरूकता फैलाउने उद्देश्यले जिल्ला विपद व्यवस्थापन समिति र सुरक्षा निकायको संयुक्त आयोजना एवं स्थानीय तह र सरोकारबाला निकायको सहकार्यमा बुधबार उक्त प्रदर्शनी गरिएको हो।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, जिल्लाका सुरक्षा निकायका प्रमुखहरू, राजविराज नगरपालिकाका कार्यबाहक नगरप्रमुख, केही जनप्रतिनिधिहरू, कर्मचारीहरू र ५०/६० जना स्कुले बालबालिकाको उपस्थिति रहेको थियो ।

रंगशालामा यतिकै मान्छेको उपस्थितिमा राज्य कोषको लगानीमा गरिने यस कार्यक्रमको प्रभावकारिताको सन्दर्भमा प्रश्न उठन् थालेका छन् ।

मैथिली साहित्य परिषद राजविराजका अध्यक्ष अवधेश कुमार झाले यस कार्यक्रमलाई नौटंकीको संज्ञा दिएका छन्।उनले भने, ‘राजविराजको रंगशालामा नौटंकी भएको छ, लामोसमयदेखि बिग्रिएर थन्किएको राजविराज नगरपालिकाको दुईवटा बारूण यन्त्र मर्मत गराउने तर्फ कसैको ध्यान छैन् तर सदरमुकामको राजरंगशालामा आगलागीजन्य विपद व्यस्थापन सम्बन्धि अभ्यासको नाममा रकम खर्च, हवाहुरीको समयमा हनुमाननगर कंकालिनी र शम्भुनथ नगरपालिकाको बारूण यन्त्र ल्याएर कृत्रिम अभ्यास, यो त नौटंकी नै हो।’

बरिष्ठ पत्रकार समेत रहेको झाले उक्त बारूण यन्त्रको क्षेत्रमा त्यही समय आगलागी भइदिएको भए त्यसको जिम्मेवारी कसले लिने थियो भन्दै प्रश्न गरे ।’ उनले भने, हावाहुरीको समयमा सदरमुकाममा अन्य पालिकाको बारूण यन्त्र ल्याएर प्रदर्शनी कहाँको बुद्धिमता हो?’

उनले यस्ता कार्यक्रम गाउँघरमा गर्नुपर्ने भन्दै रंगशालामा प्रदर्शनी गर्नुको औचित्यता समबन्धमा पनि प्रश्न गरे।’गाउँघरमा आगलागीको घटना बढी हुन्छ, कार्यक्रम त्यहाँ गर्नपर्ने हो,’ उनले भने, ‘राजरंगशालामा सिमित व्यक्तिको उपस्थितिमा कार्यक्रम गरिहाल्नुले के उपल्ब्धी हुन्छ?, यसको त औचित्यता नै देखिदैन्।’

त्यहाँ प्रदर्शनीको लागि नमुना जंगल तथ घर बनाएर त्यसमा कृत्रिम आगलागी सृजना गरिएको थियो।र त्यस आगोलाई बारूण यन्त्र, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, केही विद्यार्थीहरू तथा केही संघसंस्थाको सहयोगमा नियन्त्रणमा लिएको थियो ।

आगलागीमा सुरक्षा निकाय, स्थानीयवासी, एम्बुलेन्स तथा संघस्थाहरूको भुमिकाको सन्दर्भमा प्रदर्शनी गरिएको थियो ।

यस सन्दर्भमा विपद व्यवस्थापन समिति सप्तरीका अध्यक्ष तथा सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापाले पालिका प्रतिनिधि र सरोकारवाला निकायको बैठकबसी कार्यक्रमको बिषयमा निर्णय गरेको बताए । उनले भने, ‘आलोचना गर्नेले त सबै थोकको आलोचना गर्छन्, त्यहाँ संस्थाको प्रतिनिधि, विद्यार्थीहरुको उपस्थिति थियो, हामीले त सबै पालिकाका‌ प्रमुख, प्रतिनिधिहरूलाई बोलाएका थियौँ, तर धेरैजना आउनुभएन्।’

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology