Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

सकरपुरामा ऐलानी जग्गा खाली गराउन सक्रिय जनप्रतिनिधि

 

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-३ सकरपुरामा अतिक्रमणमा रहेको ऐलानी जग्गा खाली गराउन जनप्रतिनिधिहरू सक्रिय देखिएका छन् ।शुक्रबार एक कार्यक्रमबिच वडा अध्यक्षसहितको टोलीले वडा भित्र रहेको ऐलानी जग्गाको अनुगमन गरेका छन् ।

ऐलानी ‍जग्गा खाली गराउने अभियान अन्तर्गत १५ र ११ दिनको म्याद दिएर दुई चरणमा सुचना निकालेर जग्गा खाली गर्न जानकारी गराइसकेको वडाध्यक्ष रमेश कुमार मुखियाले बताए ।उनले त्यसै कार्यक्रम अन्तर्गत स्थानीय राजनीतिकर्मी, बुद्धजिवी तथा भरभलादमीको उपस्थितिमा अनुगमन गरिएको बताए ।

कार्यक्रम संचालक जनता समाजबादी पार्टी नेपालको तिलाठि कोइलाडी गाउँपालिका सचिव शिवनाथ यादवले ७ दिनको म्याद दिएर तेस्रो पटक जग्गा खाली गर्न सुचना जारी गर्ने र त्यसपछि पनि खाली नहुने ऐलानी जग्गालाई कानुन बमोजिम उपाय अपनाएर खाली गराउने योजना रहेको बताए ।’ऐलानी जग्गालाई अतिक्रमण गर्नु कदापी जयाज होइन्, यसलाई खाली गराउने छौँ, अधिकांश स्थानीय बासिन्दा हाम्रो साथमा छ,’ यादवले भने, ‘ऐलानी जग्गालाई अतिक्रमण गरेको व्यक्तिहरूलाई जग्गा खाली गर्न पटकपटक भनेको छ, फेरि पनि खाली गर्न आग्रह गर्दछौँ।’

कार्यक्रममा वडासदस्यहरू अमोद झा, जग्दीश खंग, रिता देवी साह, कार्यपालिका सदस्य रिता देबी साह, पालिकाका प्रविधिक भोगेन्द्र यादव, स्थानीय विद्यालयका प्रध्यानाध्पाक, स्वास्थ्य चौकी प्रमुख, प्रहरी चौकी तिलाठीका सहायक प्रहरी निरिक्षक, बिओपी तिलाठीका सशस्त्र प्रहरी निरिक्षकको उपस्थिति रहेको थियो ।

त्यस्तै पुर्व वडासदस्यहरू अबधेश देव, रामदेव मंडल, स्थानीय राजनीतिकर्मीहरू कांग्रेसका बेचन मुखिया, माओबादीका दिनेश यादब, जनमतका मोहित चौधरी, स्थानीय भुवनेश्वर यादव, गुडकु मंडल, बच्चा मुखिया, दुखन मुखिया, पनु खंग, बुद्धु मुखिया लगायतको स्थानीय बसिन्दाहरूको कार्यक्रममा सहभागिता रहेको संचालक यादवले बताए ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिता गराउने छु: उमेश यादव 

नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिता गराउने छु: उमेश यादव 

Natraj Technology advertisement

ताजा समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology