Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

वनमन्त्री साहको गृह जिल्लामा भव्य स्वागत

वनमन्त्री साहको गृह जिल्लामा भव्य स्वागत

मन्त्री साहलाई बिमानस्थलमा माला लगाएर स्वागत गर्दै ।

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज ।संघीय सरकारको वन तथा वातावरण मन्त्री नवलकिशोर साह शुक्रबार गृह जिल्ला सप्तरी आइपुगेका छन् ।मन्त्री बनेपछि पहिलोपल्ट गृह जिल्ला आएका उनलाई राजविराज बिमानस्थलमा पार्टीका नेता कार्यकर्ताहरूले भव्य स्वागत गरेका छन् ।

बिमानस्थलबाट उनी राजविराजमा काठ डिपोको उद्घाटन गर्न कार्यक्रमस्थल पुगेका छन् । साह सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका निबासी हुन् । २०७९सालको प्रतिनिधि सभा निर्वाचनमा सप्तरी-१बाट निर्वाचित उनी जनता समाजबादी पार्टी नेपालको तर्फबाट सरकारमा सहभागी भएका छन् ।

यसअघि २०७४मा प्रदेश सभा सदस्यमा निर्वाचित भएका उनी मधेश प्रदेश सरकारको समाजिक विकास मन्त्री रहेका थिए ।

हाल संघमा काँग्रेसलाई हटाउँदै एमालेसँगको नयाँ गठबन्धनमा बनेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारमा जसपाका दुई मन्त्री छन् ।जसपाको तर्फबाट साह बनमन्त्री हुन भने पार्टी अध्यक्ष उपेन्द्र यादवले उपप्रधान एबम् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्व पाएका छन् ।

अहिले सरकारमा एमाले, नेकपा माओबादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजबादी पार्टी र नेकपा समाजबादी सहभागी छन् ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology