Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

ऐनविपरित नियुक्त भएका रामराजा सिंह प्रतिष्ठानका अध्यक्षले दिए राजिनामा

ऐनविपरित नियुक्त भएका रामराजा सिंह प्रतिष्ठानका अध्यक्षले दिए राजिनामा

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज ।रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको अध्यक्षबाट डा. परशुराम मिश्रले राजीनामा दिएका छन् ।मिश्रले उप प्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई राजिनामा बुझाएका छन् ।स्वास्थ्यमन्त्री यादवले राजिनमा बुझ्दै सचिवको नाममा कार्यन्व्यन गर्न आदेश गरेको छ ।

मन्त्रिपरिषद्को गत माघ २५ गतेको बैठकले महोत्तरीको मनरा सिसवा–१० घर भएका प्रा. डा. मिश्रलाई रामराजाप्रसाद सिंह स्वास्थ्य बिज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

तर डा. मिश्रको अध्यक्षमा नियुक्ति रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समिति(गठन) आदेश २०८० विपरीत रहेको थियो। गठन आदेशमा नेपाली नागरिक, ३५ वर्ष उमेर पुगेको,६५ वर्ष उमेर व्यक्तिलाई पूर्वाधार तयारी विकास समितिको अध्यक्षमा नियुक्त गर्ने व्यवस्था छ ।तर मिश्रको नागरिकता अनुसार उमेर ६७ वर्ष पार गरिसकेको छ ।

ऐनविपरीत उमेर हद नाघेका व्यक्तिलाई नियुक्ति गरेपछि मिश्र विवादमा परेका थिए ।चौतर्फी दबाबमा परेपछि उनले परिवारिक कारणले आफ्नो काम गर्न असमर्थ रहेको भन्दै राजिनामा दिएका हुन् ।

२०७५ साल पुस १६ गतेको मन्त्रिपरिषद्ले राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको थियो । ०७८ जेठ २१ गतेको मन्त्रिपरिषद्को बैठकले राजविराज नगरपालिकाले उपलब्ध गराएको वडा नम्बर १० को ६२ बिगहा जग्गा प्रतिष्ठानका नाममा ३० वर्षका लागि लिजमा दिने निर्णय गरेसँगै प्रतिष्ठानको ०७८ असार २२ गते तात्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्याश गरेका थिए ।

कूल ११ अर्ब ९८ करोड रुपैयाँको लागतमा निर्माण हुने प्रतिष्ठानको जग्गामा अहिले घेराबेराबाहेक केही काम भएको छैन । प्रतिष्ठानको पुर्वाधार तयारी विकास समितिका तात्कालीन अध्यक्ष डा. रोहित पोखरेल प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार बन्दा २०७९ असोज २३ गते राजीनामा दिएपछि अध्यक्ष पद रिक्त थियो । त्यसपछि नियुक्त गरिएका डा. मिश्रले पनि राजीनामा दिएपछि प्रतिष्ठानको पुर्वाधार तयारी विकास समिति पुनः पदाधिकारीबिहिन भएको छ ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology