Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान ब्यारेज कृषि मन्त्रालय गजेन्द्रनारायण सिंह अस्पताल asyhanitab gaupal;ikla bhrastachar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

अख्तियारमा सप्तरीको साढे ४ सय बढी उजुरी, बोदेबरसाईन नगरपालिका ‘फस्ट’

अख्तियारमा सप्तरीको साढे ४ सय बढी उजुरी, बोदेबरसाईन नगरपालिका ‘फस्ट’

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज । चालु आर्थिक बर्षको फागुनसम्मा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यलय इटहरीमा सप्तरीबाट ४ सय ५८ वटा उजुरी परेको छ ।

आयोगको इटहरी कार्यलयले सोमबार राजविराजमा आयोजना गरेको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन समबन्धी जिल्ला स्तरीय कार्यक्रममा उक्त तथ्यांक प्रस्तुत गरिएको हो ।

कोशी प्रदेशको ११ जिल्ला र मधेश प्रदेशको एक (सप्तरी) जिल्ला हेर्ने आयोगको इटहरी कार्यलयमा सबैभन्दा बढी उजुरी सप्तरीकै रहेको जनाएको छ ।

गत आर्थिक बर्षको १ सय ८७ र  चालु आर्थिक बर्षको ४ सय ५८ गरि ६ सय ३६ उजुरी मध्ये ३ सय १३ फर्छ्यौट भएको र ३ सय २३ वटा बाँकी रहेको आयोगले जनाएको छ ।

तथ्यांक अनुसार चालु आर्थिक बर्षमा त्यसमध्ये सबभन्दा बढी बोदेबरसाईन नगरपालिकाको ५३ वटा उजुरी रहेको छ । जसमध्ये १६ वटा फर्छ्यौट भइसकेको छ । त्यस्तै ३९ उजुरी परेको राजविराज नगरपालिका दोस्रो स्थानमा छ । डाक्नेश्वरी नगरपालिकाको ३८ उजुरी परेको छ ।

महदेवा गाउँपालिकावाट ३७, रुपनी गाउँपालिकाको ३४,कंचनरुप नगरपालिकाबारे २६,सप्तकोसी नगरपालिका उपर २४ वटा उजुरी रहेको जनाएको छ ।

त्यस्तै सुरुंगा नगरपालिकाको २०,हनुमाननगर कंकालिनी नगरपालिकामाथी २१,विष्णुपुर गाउपालिकाको १७ बलानबिहुल गाउपालिका उपर १४,शम्भुनाथ नगरपालिकाको १२, तिरहुत गाउपालिकाको १०,खडक नगरपालिका उपर ११,छिन्नमस्ता गाउँपालिका उपर १०, तिलाठी कोईलाडी गाउँपालिका उपर १२,अग्नीसाइर कृष्णासवरण गाउँपालिकाको ३ र राजगढ गाउँपालिका उपर ५ वटा उजुरी परेको अख्तियारले जनाएको छ ।

अन्य संघ र प्रदेश तर्फको कार्यालयको ७२ वटा उजुरी रहेको छ ।

उता कार्यक्रममा पालिका प्रमुखहरूले बदनियती पुर्वक आफ्नो पालिका बिरुद्ध उजुरी दिएको बताए । कार्यक्रममा बोल्दै उनीहरूले राजनितिक प्रतिसोधको लागि बिना आधार उजुरी दिने गरेको भनाई राखे ।उनीहरूले बिना आधारको उजुरी नलिन पनि माग गरे ।

त्यसपछि कार्यक्रमलाई सम्बोधन गर्दै आयुक्त हरि पौडेलले उजुरीमाथि छानबीन गरेरै काम अगाडि बढाउन गरिएको प्रतिक्रिया दिए ।

उनले कानुन अनुसार काम गरेकोलाई नडारउनु पर्ने बताए।उनले कानुन विपरित गर्नलाई कारबाहीको दायरामा ल्याउने भन्दै जनप्रतिनिधि र कर्मचारीलाई कानुन अनुसार काम गर्न आग्रह गरे ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र सम्वाददाता

क्रान्ति केन्द्र सम्वाददाता

संबन्धित समाचार

पोस्टमार्टम गृहबाट शव लुटियो, प्रहरी मुखदर्शक

पोस्टमार्टम गृहबाट शव लुटियो, प्रहरी मुखदर्शक

सप्तरीमा चपाकल सुक्ने समस्या

सप्तरीमा चपाकल सुक्ने समस्या

उच्च अदालत राजविराज इजलासको फैसला तिव्र, १८ महिना नाघेको मुदा शुन्य 

उच्च अदालत राजविराज इजलासको फैसला तिव्र, १८ महिना नाघेको मुदा शुन्य 

हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ५ मा वडा भवनको उद्घाटन

हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ५ मा वडा भवनको उद्घाटन

सिटिजन्स बैंक कल्याणपुरद्वारा मझौ विद्यालयलाई शुद्ध पिउने पानी मेसिन प्रदान

सिटिजन्स बैंक कल्याणपुरद्वारा मझौ विद्यालयलाई शुद्ध पिउने पानी मेसिन प्रदान

भुक्तानीको अन्तिम रात शम्भुनाथमा कर्मचारीलाई हातपात

भुक्तानीको अन्तिम रात शम्भुनाथमा कर्मचारीलाई हातपात

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology