Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

गजेन्द्रनारायण सिंह अस्पतालमा क्यान्टिन, कुरूवालाई राहत

गजेन्द्रनारायण सिंह अस्पतालमा क्यान्टिन, कुरूवालाई राहत

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज ।राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा क्यान्टिन सेवा सुरू भएको छ ।अस्पताले एक साता अघि क्यान्टिन संचालनमा ल्याएको छ ।क्यान्टिनबाट २४ घण्टे सेवाप्रवाह हुने जनाइएको छ ।

बर्षौंदेखि भवन तयार भएपनि प्रयोगमा आउन नसक्दा कुरूवालाई समस्या खेप्नु परिरहेकोले क्याटिन संचालनमा ल्याएको असपतालका प्रमुख(मेसु) अवधेश मिश्रले जानकारी दिए । ‘बिरामी लिएर आउने कुरूवालाई चिया, नस्ता गर्न पनि समस्या थियो, बाहिरबाट चर्को मुल्य तिरेर खानु परिरहेको थियो,’ उनले भने, ‘तयार रहेको भवनलाई प्रयोगमा ल्याए यसले उनीहरूलाई सहज हुनेछ ।’

उनले यसले गर्दा अस्पताललाई आर्थिक फाइदा पनि भएको जिकिर गरे । मेसु मिश्रले भने, ‘भवन तयार थियो, त्यसलाई प्रयोगमा ल्याउँदा अस्पताललाई भाडा पनि आउनेछ  र सबैभन्दा महत्वपुर्ण सेवाग्राहीलाई सहज हुनेछ भनेर सुचारू गरे ।’

उनले यस क्यान्टिनमा बजार भन्दा सस्तो र गुणस्तरीय साम्रगी भेट्ने पनि विश्वास व्यक्त गरे ।

अस्पतालमा क्यान्टिन संचालनमा आउँदा चिया, नास्ता र खानामा सहजता भएको कूरूवाहरूको भनाई छ। ‘पहिला रातिमा स्वच्छ पानी पिउन पनि समस्या हुन्थ्यो, अहिले अबेर राति पनि समस्या हुँदैन्, अब चर्को मुल्य तिरेर बाहिर खाना खानेबाट बच्ने भएको छ,’ एक जना कूरुवाले भनिन्,’नजिककोलाई त घरबाट खाना आइहाल्छ, हामीहरू टाढा बस्नेलाई त अप्ठायरो हुन्थ्यो, अब सहज भएछ ।’

अस्पतालका मेसु मिश्रले क्यान्टिन सुचारू गरि सेवाग्राहीलाई सहज गर्न सकिएकोले यसलाई सफलताको रूपमा लिएको बताए । यद्यपी अहिले पनि थुप्रै कामहरू गर्न बाँकी रहेको उनले स्विकारे । ‘यो सफलता नै हो, तर थुप्रै कामहरू गर्न बाँकी छ, हामी कहाँ जनशक्तीको अभाव छ, जनशक्तीको लागि पनि माग राखेका छौँ,’ उनले भने, ‘नयाँ भवनहरू तयारीको अवस्थामा छ,सेवा प्रवाहलाई थप सहज र गुणस्तरीय बनाउन लागि परेको छौँ, छिट्टै हुने विश्वास छ।’

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology