Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान ब्यारेज कृषि मन्त्रालय गजेन्द्रनारायण सिंह अस्पताल asyhanitab gaupal;ikla bhrastachar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

कार्यलय प्रमुखको आलटालले पीडामा निर्माण व्यवसायी

'भुक्तानी नदिएकोले अगाडिको काम गर्न सकिरहेको छैन्, यस्तोमा त समयमा काम समपन्न हुन सक्दैन्,' उनले भने, 'काम समपन्न भएन् भने कम्पनी पनि कालोसुचीमा जानसक्छ, भुक्तानी पाए अगाडिको काम समयमा हुन्थ्यो, भुक्तानीको लागि पहल गर्न आग्रह गर्छौँ ।'

कार्यलय प्रमुखको आलटालले पीडामा निर्माण व्यवसायी

पत्रकार सम्मेलनमा प्रस्तुती गर्दै निर्देशक साफी ।

प्रवेश मिश्र

राजविराज। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कार्यलय सप्तरीको कार्यालय भवनको निर्माण काम गरिरहेको राधाकृष्ण निर्माण सेवा, राजविराजले गरेको कामको भुक्तानी नपाउँदा समस्यामा परेको छ ।

सोमबार राजविराजमा पत्रकार सम्मेलन गर्दै उक्त संस्थाका निर्देशक बिनोद साफीले गरेको कामको भुक्तानी दिन ५ महिनादेखि कार्यलय प्रमुखले आलटाल गरिरहेको गुनासो गरे।

उनले भुक्तानी नपाउँदा आफूहरुलाई दिनहुँ पसलेहरुको गाली सुन्न परिरहेको बताए । ‘समय तोकेर क्रेडिटमा मालसमान लिएको थिएँ, उनीहरुको समय बितिसकेको छ, ५ महिनादेखि डेली तागेता गर्छन्, गाली खानु परिरहेको छ,’ उनले भने, ‘यस्तोमा त व्यवसाय गर्ने अवस्था नै रहँदैन्, भुक्तानी पाइन्छ अनि न उनीहरुलाई पैसा दिन सकिन्छ ।’

साफीले भुक्तानी नपाएकोले अगाडिको काम सुरु गर्न नसकिरहेको बताए । ‘भुक्तानी नदिएकोले अगाडिको काम गर्न सकिरहेको छैन्, यस्तोमा त समयमा काम समपन्न हुन सक्दैन्,’ उनले भने, ‘काम समपन्न भएन् भने कम्पनी पनि कालोसुचीमा जानसक्छ, भुक्तानी पाए अगाडिको काम समयमा हुन्थ्यो, भुक्तानीको लागि पहल गर्न आग्रह गर्छौँ ।’ उनले आफ्नो काममा कुनै प्रकारको त्रुटी नरहेको र प्राविधिकले भन्ने जस्तै काम गरेको ठोकुवा गरे ।

२०७९ माघ २२ गते भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कार्यलय सप्तरीको कार्यालय भवनको निर्माणको लागि बोलपत्र आह्वान गरिएको थियो । ईबिडिङ्ग मार्फत ४ करोड १६ लाख ६० हजार ५ सय १० रुपैयाँ दुई पैसामा(भ्याट सहित) राधा कृष्ण निर्माण सेवाले ठेक्का कबुल गर्यो ।

कार्यालय र निर्मांण कम्पनीबिच २०८० बैशाख २६ गते सम्झौता भएको थियो ।सम्झौता पत्रमा कार्यलयको तर्फबाट तत्कालीन कार्यलय प्रमुख डा.प्रभात झा र निर्माण कम्पनीको तर्फबाट प्रबन्धक कौशल्या कुमारी रजकले हस्ताक्षर गरेकी थिइन् । जसमा पहिलो चरणमा आर्थिक बर्ष २०७९/०८० मा विनियोजित ५० लाख बराबरको काम २०८० असार ३० गतेसम्म समपन्न गर्नुपर्ने थियो । साथै निर्माण कामलाई निरन्तरता दिन बजेट थप भएर आएमा योजनाको अगाडिको काम २०८१ असार १५ गतेसम्म सम्पन्न गर्नु पर्ने सम्झौतामा उललेख छ ।

बैशाख २९ गते कार्यादेश पाएको निर्माण कम्पनीले काम सुरु गर्यो ।र तोकेको समय भित्रै काम गरेर २०८० असार २३ गते भुक्तानी समेत पायो ।त्यसपछि सम्झौता अनुसार कम्पनीले योजनाको अगाडिको काम सुरु गरेर असोज २९ गते दोस्रो तल्लाको काम समपन्न गर्यो ।असोज ३० गते काम गरेको ६६ लाख २६ हजार  ५ सय ४२ रुपैयाँको  भुक्तानी माग गर्दै कौशल्याले कार्यलयमा निवेदन दर्ता गराइन् ।यद्यपी हालसम्म कम्पनीले भुक्तानी पाएको छैन् ।उनले हालसम्म भुक्तानी नपाएकोले समयमा काम समपन्न हुन कठिनाई हुने र त्यसबाट हुने क्षतिको जिम्मेवार कार्यलय हुने भन्दै फागुन ११ गते कार्यलयमा पुनः निवेदन दिइन् ।निवेदनमा के कारणले भुक्तानी नदिएको भन्दै जानकारी समेत माग गरेकी थिइन् ।

कार्यालय प्रमुख शंकर साहले उक्त काममा अख्तियारको छानबिन भइरहेको, टेन्डर गलत प्रक्रियाबाट भएको लगायतको बिभिन्न आधारहिन कारण देखाएर भुक्तानी नदिइ रहेको कम्पनीका निर्देशक साफीले बताए ।

यस बिषयमा बुझ्न कार्यलय प्रमुख साहलाई फोन सम्पर्क गर्दा सम्पर्क हुन सकेन् ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र सम्वाददाता

क्रान्ति केन्द्र सम्वाददाता

संबन्धित समाचार

पोस्टमार्टम गृहबाट शव लुटियो, प्रहरी मुखदर्शक

पोस्टमार्टम गृहबाट शव लुटियो, प्रहरी मुखदर्शक

सप्तरीमा चपाकल सुक्ने समस्या

सप्तरीमा चपाकल सुक्ने समस्या

उच्च अदालत राजविराज इजलासको फैसला तिव्र, १८ महिना नाघेको मुदा शुन्य 

उच्च अदालत राजविराज इजलासको फैसला तिव्र, १८ महिना नाघेको मुदा शुन्य 

हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ५ मा वडा भवनको उद्घाटन

हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ५ मा वडा भवनको उद्घाटन

सिटिजन्स बैंक कल्याणपुरद्वारा मझौ विद्यालयलाई शुद्ध पिउने पानी मेसिन प्रदान

सिटिजन्स बैंक कल्याणपुरद्वारा मझौ विद्यालयलाई शुद्ध पिउने पानी मेसिन प्रदान

भुक्तानीको अन्तिम रात शम्भुनाथमा कर्मचारीलाई हातपात

भुक्तानीको अन्तिम रात शम्भुनाथमा कर्मचारीलाई हातपात

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology