Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

पत्रकार महासंघमा गरिएको तालाबन्दीप्रति संगठनहरूको आपत्ति : तालाबन्दी न्याय संगत होइन् 

पत्रकार महासंघ सप्तरीको कार्यालयमा तालाबन्दी

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज । नेपाल पत्रकार महासंघ शाखा सप्तरीको कार्यालयमा बिहिबार गरिएको तालाबन्दीप्रति पाँच वटा पत्रकारका संगठनले आपत्ति जनाएको छ ।

प्रेस युनियन,प्रेस मञ्च, प्रेस चौतारी, प्रेस सेन्टर र समाजवादी प्रेस संगठनको सप्तरी जिल्ला अध्यक्षहरुले संयुक्त विज्ञप्ति जारी गर्दै शुद्धिकरणमा परेकामध्ये केहि व्यक्तिले गरेको तालावन्दीप्रति आपत्ति जनाएका छन् ।

केन्द्रीय कार्यालयले देशभर शुद्धिकरण गर्ने अभियान चलाएपछि सप्तरी शाखाले पनि चलाएको भन्दै विज्ञप्तिमा भनिएको छ,’जसको हामी सबै संगठनले समर्थन पनि गरेका हौं। शाखाको शुद्धिकरण निर्णयपछि कतिपयले प्रदेश समितिमा उजुरी पनि दिएका थिए । प्रदेशले सिफारिस गरी केन्द्रमा बुझाउँदा पनि कनिपयले उजुरी हालेका छन् । केन्द्रले अहिलेसम्म सदस्यता निक्यौल गरि नसकेको अवस्था विद्यमान छ ।

अझ स्वेच्छाले सदस्यता परित्याग गरेकाहरु पुनः आफ्नो सदस्यता कायम रहनुपर्छ भनी ढिपी कस्नु नैतिकताको विषय हुनै सक्दैन् । पत्रकार महासंघ, विशुद्ध पत्रकारहरुको मात्र संस्था बन्नुपर्नेमा हामी प्रनिवद्ध छौं । यो पेशा छाडेर अन्य पेशामा गएकालाई आफै सदस्यता त्याग गर्नुपर्नेमा सदस्य रहन पाउँ भन्नु न्यायसंगत हुन सक्दैन् ।’

 

यस्तै, विज्ञप्तीमा सप्तरी शाखाले साधारणसभा गर्ने मिति निर्धारण गरिसकेपछि केन्द्रले रोक्न निर्देशन दिएको भन्दै सदस्यता कायम गराउने र साधारण सभा गर्ने अधिकार अहिले शाखालाई नभएको यी संगठनहरुले बुझ्न आग्रह गरेको छ ।

‘नयाँ सदस्यता दिने विषयमा महासंघले प्रक्रिया अगाडी बढाइसकेको भनि महासंघको विज्ञप्तीबाट यसअघि नै सार्वजनिक भईसकेको छ। तर, तालावन्दीले उक्त काम पनि प्रभावित हुने देखिएको छ ।’ विज्ञप्तीमा भनिएको छ,’महासंघले मागलाई सकारात्मक लिदै एक चरणको वार्ता पनि गरेको हामीलाई अवगत भएको छ । अर्को चरणको वार्ता वसी समस्या समाधान गर्नुपर्नेमा त्यसतर्फ ध्यान नदिई एक्कासी ताला नै लगाउनु ठीक होइन् ।’

असहमति भए वार्ता र सम्वादको माध्यमले समाधान खोज्नुपर्नेमा वा अन्य रचनात्मक आन्दोलन गर्नुपर्नेमा सोझै कार्यालयमा ताला लगाउनु न्यायसंगत हुन नसक्ने उनीहरुको ठहर छ ।

उनीहरूले कार्यालयमा लगाइएको ताला खोली वार्ता र सम्वादको माध्यमले अघि बढ्न सम्बद्ध पक्षसँग विज्ञप्ती मार्फत माग समेत गरेका छन् ।

 

बिहिबार महासंघका पुर्व अध्यक्ष विष्णु कुमार मण्डल, जितेन्द्र खड्गा र वरिष्ठ पत्रकार शिव नारायण साह सुरजको नेतृत्वमा पुगेका पत्रकारहरुले कार्यालयमा तालाबन्दी गरेका थिए ।

पत्रकारिता क्षेत्रमा योगदान गरेका वरिष्ठ पत्रकार तथा क्रियाशिल पत्रकारहरुको नाम सदस्यताबाट हटाउने सूचीमा राखी सिफारिस गरेको विरुद्धमा महासंघको कार्यालयमा तालाबन्दी गरिएको पुर्व अध्यक्ष जितेन्द्र खड्गाले बताएका थिए ।

 

 

त्यसअघि नेपाल पत्रकार महासंघ शाखा सप्तरीले तीन बर्ष वितिसक्दा पनि एकपटक पनि साधारणसभा नगरेको, सदस्यता सुद्विकरणको नाममा पक्षपात गरि सदस्यता नविकरण नगरेको, योग्य पत्रकारहरुलाई सदस्यता प्रदान नगरेको र साधारणसभाको मिति ३ दिनभित्र घोषणा गरि महासंघमा कायम सम्पुर्ण सदस्यहरुलाई सहभागी गराउन माग गर्दै तीन दिने अल्टिमेटमसहित महासंघका अध्यक्ष श्रवण कुमार देवलाई यस अघि उनीहरुले ज्ञापनपत्र बुझाएका थिए ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिता गराउने छु: उमेश यादव 

नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिता गराउने छु: उमेश यादव 

Natraj Technology advertisement

ताजा समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology