Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान ब्यारेज कृषि मन्त्रालय गजेन्द्रनारायण सिंह अस्पताल asyhanitab gaupal;ikla bhrastachar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

न्यायको लागि १० महिनादेखि भौतारिँदै शुशिला

प्रहरीको आलटालले पीडितलाई थप पीडा

न्यायको लागि १० महिनादेखि भौतारिँदै शुशिला

शुशिलादेवी मण्डल । फोटो ःक्रान्ति केन्द्र

प्रवेश मिश्र

राजविराज । गत जेष्ठमा सप्तरीको राजविराज नगरपालिका–१४ प्रसाहीका १५ बर्षीय रामकुमार मण्डल रुखमा झुण्डिएको ‍अवस्थामा मृत भेटेको थियो ।

त्यसयता रामकुमारको आमा शुशिलादेवी मण्डल आफ्नो छोराको योजनाबद्ध ढंगले हत्या गरिएको भन्दै न्यायको लागि भौतारिँदै आएकी छिन्।यद्यपी घटनाको १० महिना बितिसक्दा समेत उनले न्याय पाउन सकेकी छैनन् ।

एक्लौ छोरालाई गुमाएपछी ४० वर्षीया शुशिला न्यायको लागि जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय पुगिन्। तर १० दिनसम्म प्रहरी कार्यालय धाउँदा पनि प्रहरीले जाहेरी दर्ता गरेनन् । प्रहरीले जाहेरी दर्ता नगरेपछि उनी बाध्य भएर न्याय खोज्दै जिल्ला सरकारी वकिल कार्यालय पुगिन् ।

गत जेष्ठ २४ गते सरकारी वकिल कार्यालयले आवश्यक कारवाहीका लागि पत्राचार गर्दा पनि प्रहरीले कारबाही प्रक्रिया अगाडी बढाएन । त्यसपछि उनी जाहेरी दर्ताकै लागि अदालत पुगिन् ।परमादेशको आदेश माग गर्दै उनले उच्च अदालत जनकपुर, राजविराज इजलासमा मुद्दा दायर गरिन् ।हाल उक्त मुद्दा कारवाहीयुक्त प्रक्रियामा रहेको जनाइएको छ ।

शुशिलाले आफ्नो ससुरा शिवनारायण मण्डल, जेठानी रीतादेवी मण्डल, सोही वडाका वडाध्यक्ष जगदिश मण्डल, सोही ठाउँका रामदेव मण्डल, मोहन मण्डल, दिपक मण्डल, देवु मण्डल, इनरदेव मण्डल, चनरदेव मण्डल, रघुवीर मण्डल, अजीतकुमार मण्डल र तिलाठी कोइलाडी गाउँपालिका–७ बस्ने कृष्णकुमार मण्डल मिलेर छोराको हत्या गरेको दुखेसो सुनाउछिन् । विगतमा चलिरहेका विभिन्न मुद्दाको रिसीवीकै कारण जेष्ठ ९ गते राति हत्या गरेर आफ्नो छोरालाई रुखमा झुण्डियाइ दिएको शुशिलाको आरोप रहेको छ ।

‘उनीहरुले मिलेर मेरो एक्लो छोरालाई मारिदियो, पटक पटक जिल्ला प्रहरी कार्यालय पुगे, डिएसपी सा’बसँग पनि भेट गरे तर जाहेरी दर्ता गरिदिनुभएन’ आइतबार क्रान्ति केन्द्रसँगको कुराकानीमा दुखेसो पोख्दै उनले भनिन्,, ‘न्यायको लागि चौतर्फी गुहार्दै छु मेरो कुरा कसैले पनि सुनिरहेको छैन्,न्यायको लागि सहयोग गरिदिन आग्रह गर्दछुँ ।’

न्यायको लागि संघर्ष गरिरहँदा उनीहरुले आफुलाई पनि मार्ने धम्की दिएको शुशिलाले सुनाईन् । आरोपीतहरुलाई इकिंत गर्दै उनले भनिन्, ‘असार १९ गते उनीहरु मेरो घरमा आएर जसरी तिम्रो छोरालाई मारेर झुण्डियाए, त्यसरी नै तिमिलाई पनि मारी दिन्छु भन्ने धम्की दियो ।’

उता, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपालने यस बिषयमा आफुलाई थाहा नभएको प्रतिक्रिया दिए । उनले भने, ‘मलाई यस बिषयमा थाहा छैन्, म बुझ्छु।’

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र सम्वाददाता

क्रान्ति केन्द्र सम्वाददाता

संबन्धित समाचार

राजविराज नगरपालिकामा विवाद, सुरक्षा माग गर्दै कार्यवहाक नगरप्रमुख प्रहरीमा

राजविराज नगरपालिकामा विवाद, सुरक्षा माग गर्दै कार्यवहाक नगरप्रमुख प्रहरीमा

राजविराजमा सुनचाँदी पसलमा अनुगमन, टोलीमा आफै अन्यौलता

राजविराजमा सुनचाँदी पसलमा अनुगमन, टोलीमा आफै अन्यौलता

महासंघको कार्यवाहक सचिवमाथि आक्रमणको विभिन्न संघसंस्थाद्वारा निन्दा

महासंघको कार्यवाहक सचिवमाथि आक्रमणको विभिन्न संघसंस्थाद्वारा निन्दा

रूपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित नौ विरुद्ध भ्रष्टाचार मुद्दा

सीप सिखु आत्म निर्भर बनु ” भन्ने मुल नारा दिई तिन महिना देखि संचालित सिलाई कटाई तालिम सम्पन्न

सीप सिखु आत्म निर्भर बनु ” भन्ने मुल नारा दिई तिन महिना देखि संचालित सिलाई कटाई तालिम सम्पन्न

उद्घाटन भयो तर कहिले हुन्छ संचालन ?

उद्घाटन भयो तर कहिले हुन्छ संचालन ?

Natraj Technology advertisement

ताजा समाचार

राजविराज नगरपालिकामा विवाद, सुरक्षा माग गर्दै कार्यवहाक नगरप्रमुख प्रहरीमा

राजविराज नगरपालिकामा विवाद, सुरक्षा माग गर्दै कार्यवहाक नगरप्रमुख प्रहरीमा

हनुमाननगर जेल काण्डको ८२ वर्ष

हनुमाननगर जेल काण्डको ८२ वर्ष

राजविराजमा सुनचाँदी पसलमा अनुगमन, टोलीमा आफै अन्यौलता

राजविराजमा सुनचाँदी पसलमा अनुगमन, टोलीमा आफै अन्यौलता

महासंघको कार्यवाहक सचिवमाथि आक्रमणको विभिन्न संघसंस्थाद्वारा निन्दा

महासंघको कार्यवाहक सचिवमाथि आक्रमणको विभिन्न संघसंस्थाद्वारा निन्दा

रूपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित नौ विरुद्ध भ्रष्टाचार मुद्दा

सीप सिखु आत्म निर्भर बनु ” भन्ने मुल नारा दिई तिन महिना देखि संचालित सिलाई कटाई तालिम सम्पन्न

सीप सिखु आत्म निर्भर बनु ” भन्ने मुल नारा दिई तिन महिना देखि संचालित सिलाई कटाई तालिम सम्पन्न

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology