Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

गृहमन्त्री श्रेष्ठ भन्छन् : गठबन्धनको आयु कांग्रेसको हातमा छ 

गृहमन्त्री श्रेष्ठ भन्छन् : गठबन्धनको आयु कांग्रेसको हातमा छ 

प्रवेश मिश्र

राजविराज । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान गठबन्धन र सरकारको आयु कांग्रेसको हातमा रहेको बताएका छन् ।

सप्तरीको खडक नगरपालिकास्थित बिसनपुरमा शनिबार संचारकर्मीसँग कुराकानी गर्दै गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

वर्तमान गठबन्धन र सरकार कति दिन चल्ने प्रश्नमा उनले भने, ‘यो नेपाली काँग्रेसलाई सोध्नुस्’

गृहमन्त्री श्रेष्ठले सरकार मिटर ब्याज पीडितको समस्या समाधान गर्न गम्भीरता पुर्वक लागिरहेको बताए ।

श्रेष्ठले भने, ‘समस्या समाधान हुन्छ, हामीले छोडेका छैनौ, कानुन बनायौँ, आयोग बनायौँ, आयोगको समय सकिएपछि अहिले प्रहरीमा सबै उजुरी पठाएका छौँ, साढे पाँच हजारभन्दा बढी पीडितले न्याय पाएका छन्।’

उनले सप्तरीमा पनि ५४ जना मिटर ब्याज पीडितहरुले न्याय पाएको बताए ।

सोही समय मिटर ब्याजी रामदेव साहका पीडितहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाए ।

उनीहरूले आफुहरु न्यायको लागि सडकदेखि अदालतसम्म पुगेको बताउँदै न्यायको लागि गुहार गरे । उनीहरूले मिटर ब्याज पीडितहरुको छलफलमा भएको समस्याबारे ध्यानाकर्षण गराए ।

अदालतले रामदेव साहसहित ८ जनालाई पक्राउ पुर्जी जारी गरेपनि पक्राउ नगरिएको प्रति गृहमन्त्रीको ध्यानाकर्षण गराए ।

उनीहरूले पटकपटक मिटर ब्याजीलाई पत्र काट्दा उपस्थित नहुने र अदालतमा निषेधाज्ञा दिएर पञ्छिने गरेको समस्या सुनाए ।

उनीहरूले निषेधज्ञा मुद्दा जोडन आफु पीडितहरुलाई २५देखि ५० हजारसम्म खर्च हुने गरेकोले त्यो समस्या समाधान गर्न माग राखे ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology