Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

अभिभावकहरुले गरे विद्यालयको आयव्यय सार्वजनिक गर्न माग

अभिभावकहरुले गरे विद्यालयको आयव्यय सार्वजनिक गर्न माग

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज । सप्तरीको तिलाठी काेइलाडी गाउँपालिका- ७मा श्री लक्ष्मी वलल्भ नरसिंह उच्च माध्यमिक विद्यालय वभनगामाकट्टीमा अभिभावकहरूले विद्यालयको आयव्यय सार्वजनिक गर्न माग गरेकाे छ ।

विद्यालयद्वारा बिहिवार व्यवस्थापन समिति गठन गर्न बोलाइएको अभिभावक भेलामा अधिकांश अभिभावकहरूले विद्यालयमा हुने शैक्षिक गतिविधि तथा बार्षिक आयव्यय सार्वजनिक नगरिए व्यवस्थापन समिति गठन हुन नदिने अवाज उठाएका छन् ।

विद्यालयकाे रूटिन, छात्रबृति, दिवाखाजा, चलअचल सम्बन्धी, खेलमैदान, कक्षा ११ र १२ कक्षाकाे संचालनमा विद्यार्थीसँग व्यापक शुल्क असुल गरेकाे, आर्थिक काराेवार, सार्वजनिक सम्पति, भेटनरी, शिक्षक नियुक्ती गर्नमा अनियमितता र पारदर्शिता नहुदाँ बिधालयमा बेथिति बढदै गएकाे विद्यालयका भुपु विद्यार्थी बिनय प्रताप सिँह (गुडु) ले आराेप लगाएकाे छ ।

उनीहरूले विद्यालयमा संचालन हुने दिवा खाजा कार्यक्रममा अनियमितता गरेकाे र लाखाै रूपैया हिनामिना गरेकाे आराेप लगाएकाे छ ।

विद्यालयकि चलअचल सम्पत्ति सार्वजनिक गर्न माग समेत गरेका छन ।

विद्यालय प्रशासनले शैक्षिक वातावरण सुधार गर्नुकाे सट्टा उल्टै बिगारेकाे अभिभावकहरूकाे आराेप छ ।

विद्यालयका प्राधानाध्यापक र केही शिक्षकहरूकाे मिलाेमताे कारण विद्यालयको शैक्षिक वातावरण बिग्रेको अभिभावक जिवछ यादवको आरोप छ ।

उक्त भेलामा तिलाठीकाेईलाडी गाउँपालिका ७ का वडा अध्यक्ष हरि नारायण मण्डल, पालिका शिक्षा संयाेजक चन्द्र भूषण राय, विद्यालय निरिक्षक कृष्ण कुमार यादब, विद्यालका प्राधानाध्यापक बिपिन झा लगायत सयौँ अभिभावकहरूकाे उपस्थिति रहेकाे थियाे ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology