Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

तिलाठीमा सरस्वती पुजाको तयारी सुरु, १८ सदस्यीय समिति गठन 

तिलाठीमा सरस्वती पुजाको तयारी सुरु, १८ सदस्यीय समिति गठन 

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-१ तिलाठीमा फागुन २ गते शुरु हुने सरस्वती पुजाको तयारी सुरु भएको छ ‌।

सोमबार बसेको ग्रामीण बैठकले अजित कुमार मिश्रको अध्यक्षतामा पुजाको लागि १८ सदस्यीय समिति गठन भएको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा बाबूनारायण मिश्र, उपाध्यक्षमा आशुतोष झा, सचिवमा बिपलेश झा, सह-सचिवमा प्रवेश कुमार मिश्र र राजकुमार यादब, कोषाध्यक्षमा चन्दन झा, सह-कोषाध्यक्षमा राजन मिश्रलाई‌ चयन गरिएको छ ।

त्यस्तै, सदस्यहरुमा अम्बोध कुमार झा, सत्यम झा, विपिन कुमार यादब, सरोज झा, रुपक झा, गौतम कुमार मिश्र, उदायकान्त झा, रंजित झा, हरिन्नदन साह, पवन यादब रहेको पुजा समितिको कोषाध्यक्ष चन्दन झाले जानकारी दिए ।

यसवर्ष अन्य वर्ष भन्दा पनि भव्य रुपले पुजा तथा मेला गर्ने योजना रहेको समितिका अध्यक्ष मिश्रले बताए ।

तिलाठीमा सरस्वती पुजाको एक सय वर्ष भन्दा बढीको इतिहास रहेको छ । तिलाठीमा मात्रै सरस्वतीको प्रतिमा बनाएर चार, पाँचदेखि, छ दिनसम्म पनि पुजा तथा मेला हुने गरेको स्थानीय बताउँछन् ।

पुजाको अवसरमा तीन दिवसीय अन्तरराष्ट्रीय कुस्ती प्रतियोगीता तथा स्थानीय कलाकारद्वारा रात्री कालीन पौराणिक, सामजिक, धार्मिक नाटक मंचन मुख्य आकर्षणको केन्द्र रहेको छ । यसवर्ष पनि उक्त कार्यक्रमहरुलाई निरन्तरता दिँदै थप कार्यक्रमहरुमा गरिने प्रतिबद्धता समितिले जनाएको छ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिता गराउने छु: उमेश यादव 

नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिता गराउने छु: उमेश यादव 

Natraj Technology advertisement

ताजा समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology