Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान ब्यारेज कृषि मन्त्रालय गजेन्द्रनारायण सिंह अस्पताल asyhanitab gaupal;ikla bhrastachar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

मेहनपुरमा एकै राती दुई ठाउँमा आगलागी , १५ लाख बराबारको क्षति

मेहनपुरमा एकै राती दुई ठाउँमा आगलागी , १५ लाख बराबारको क्षति

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर २ मोहनपुरमा सोमबार एकै राति दुई ठाउँमा आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको छ ।

स्थानीय राम नारायण यादवको घरमा राती ८ बजे तिर बिजुली सर्टसर्किट भई आगो सल्किदा उनका २ वटा घर र हरिनारायण यादवको एउटा घर सहित खाद्यान्न, लत्ताकपडा, दुई वटा ब्राखा समेत जलेर नष्ट भएको सोही वडाका वडा अध्यक्ष सिकेन्दर कुमार साहले बताए ।
स्थानीयहरुको सहयोगमा राती ११ बजे तिर आगोलाई नियन्त्रणमा लिएका थिए ।  राति १ बजेतिर स्थानीय बिजली मण्डलको गोठाला‌  बालेको घुडबाट सल्केको आगोबाट कैलु मण्डल, धनिकलाल मण्डल र बजेश्वर मण्डलको घर जलेर नष्ट भएको छ । आगलागीमा‌ नगद एक लाख, लत्ता कपडा, खर–खाद्यान्न लगायका सामग्री जलेर नष्ट भएको वडा अध्यक्ष साहले बताए । उनले आगलागीमा झण्डै १५ लाखको क्षति भएको आकलन गरिएको बताए ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र सम्वाददाता

क्रान्ति केन्द्र सम्वाददाता

संबन्धित समाचार

जसपा नेपाल बिष्णुपुर गाउँपालिका अधिवेशनमा विवाद :दुई समिति गठन

जसपा नेपाल बिष्णुपुर गाउँपालिका अधिवेशनमा विवाद :दुई समिति गठन

मंसापुरमा एक युवकको शव फेला

सप्तरीमा घाँटी रेटि एक युवकको हत्या

घुस आरोपमा एसपी तानिए, दिने कुख्यात अपराधीका भाइ आजाद 

घुस आरोपमा एसपी तानिए, दिने कुख्यात अपराधीका भाइ आजाद 

रुपनीमा सिसिटिभी खरिदमा अनियमितता

रुपनीमा सिसिटिभी खरिदमा अनियमितता

तिलाठी कोइलाडीले‌ ल्यायो ४४ करोडको‌ बजेट

तिलाठी कोइलाडीले‌ ल्यायो ४४ करोडको‌ बजेट

सशस्त्रको एआइजीमा ठाडा मगर

सशस्त्रको एआइजीमा ठाडा मगर

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology